नेपालका पहाडी गुफामा वेद रचेर व्यासका चार शिष्य र अनेकौँ प्रशिष्यले भारतमा गएर वेद प्रचार गरेको प्रमाण
नेपालको पहाडी गुफामा वेदव्यासले जातुकर्ण्यबाट एक वेद सिके । वेदव्यासले चार शिष्य बनाए । सुमन्तु, जैमिनि, वैशम्पायन र पैल । आफ्ना चारै शिष्यलाई वेदव्यास भन्छन् :- “भवन्तो बहुला: सन्तु वेदोविस्तार्यतामयम्” अहिर्बुध्न्य संहिता, अध्याय ४, श्लोक ३३५ । अर्थात हे शिष्यहरू हो ! तिमीहरूका पनि अनेक शिष्य भए । अब उनीहरू (प्रशिष्यहरू) सहित वेद प्रचारमा लाग […]
Continue Reading
