मत्स्य न्याय – भाग १ (कथा)
मत्स्य न्याय – भाग १ ✍ महेन्द्र पाैडेल “हरि हरि, क्यार्न बिहे गर्नू ? टुहुरा दुई भाईहरू नै सन्तानसरह छन्”, साथीहरू ले बिहे गर्न उक्साउँदा हरिबोल को जवाफ हुन्थ्यो “ईनैलाई हुर्काउँछू, ईनैले पाल्छन् “। प्राय हरि हरि जपिरहने, बोल्दा वाक्य मा हरि हरि जोडिरहने र मन मा पटक्कै पाप नलिने हरिबोल को नाम र व्यवहार ठिक्क […]
Continue Reading