नेपालको नाम सम्बन्धमा राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन पछि सांसद गिरीको कडा ट्वीट

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 2077/06/11 को निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” / अंग्रजीमा “Federal Democratic Republic of Nepal” लेख्ने गरिएकोमा अव उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा “नेपाल” र अंग्रजीमा “Nepal” मात्र लेख्ने भन्ने विषयलाई हाललाई उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन राज्य व्यवस्था तथा सुशासन समितिको नेपाल सरकारलाई निर्देशन पछि पर्वतबाट […]

Continue Reading

वृद्धाश्रममा जन्मदिन मनाउदै खाद्यान्न सामाग्री प्रदान

  पोखरा २२ कार्तिक । यहांका एक व्याक्तिले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाउदै वृद्धाश्रमलाई समेत खाद्यान्न वितरण गरेका छन । काठमाण्डौ बुढानिलकण्ठ घर भइ पोखराको लेखनाथ भण्डारढिक बस्दै आएकी शभ्न गुरुङले आफ्नो १६ औ जन्मदिन मनाउदै पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई खाद्यान्न सामाग्री समेत वितरण गरेकी हुन । कोरोना महामारीको कारण धेरैलाई […]

Continue Reading

जुलोजिकल पार्कको विवाद मिलाएर लैजान युनाईटेड क्लवका सल्लाहकारहरुको आग्रह

पोखरा २० कार्तिक । पोखरा लेखनाथस्थि पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाईटेड क्लवका सल्लाहकारहरुले जोड दिएका छन । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको बैठकमा अधिकांश सल्लाहकारहरुले युनाईटेड क्लवको पहलकदमीमा पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजानका लागी युनाईटेड क्लवलले पहलकदमी गर्नुपर्ने वताएका हुन […]

Continue Reading

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणा

पोखरा, २२ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणा गर्दै उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कारको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका कोइरालाले २०६९ सालदेखि उद्योग वाणिज्य संघका गतिविधिमा सरिक हुँदा भत्ताबापत् प्राप्त गरेको करिब २ लाखबाट अक्षयकोष बनाउने घोषणा गरेका हुन् […]

Continue Reading

कोरोनाबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ । महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको हो । उनी ५९ वर्षकी थिइन् । रोल्पामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङको गोरखा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई गत […]

Continue Reading

ORGANIC FARMING OPPORTUNITIES IN NEPAL

In present context, commercial farming has been able to solve the food problems but in long run is it possible? Massive and haphazard use of chemical fertilizers has resulted deleterious effects on human health causing skin cancer, reproductive abnormalities, birth defects, immune – suppression and liver and kidney problems. With the long-term use of agrochemicals […]

Continue Reading

फेसवुक ग्रुप SST,MRR,MWRR,YFN तथा आशाका किरणहरु ले सयुक्त रूपमा एक परिवार लाई सहयोग

कार्तिक १६ फेसवुक ग्रुप सयुक्त सहयोग मा एक परिवार लाई सहयोग।।। सिसनिया दाङ कालापानी वडा नम्बर ५ निवासी मोतिराम सुनार को परिवार (५ जना ) लाई फेसवुक ग्रुप साथ र समय togetherness (SST) Men’s room reloaded (MRR) Men’s and women’s room reloaded (MWRR) Youth for nation (YFN) आशाका किरणहरु संयुक्त सहयोग मा दैनिक उपभोग्य खाद्यान् […]

Continue Reading

२८२५ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ सहित देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार […]

Continue Reading

अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने काम जारी

शिशिर पोखरा १३ कार्तिक कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य सरु भएको छ । पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक […]

Continue Reading

आर्थिक आवाजलाई ।।।जर्नालिजम अवार्ड अफ दि इयर’

पोखरा । आर्थिक आवाज मिडियाले ।।।लायन्स जर्नालिजम अवार्ड अफ दि इयर २०१९/२०’ प्राप्त गरेको छ । आर्थिक मिडिया प्रा.लि. अन्तर्गत आर्थिक आवाज पत्रिका र आर्थिक आवाज डटकम अनलाइन सञ्चालनमा छन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले आर्थिक आवाजला उक्त अवार्ड प्रदान गरेको हो । शनिबार भर्चुअल माध्यमबाट आयोजित ।।।ग्राण्ड अवार्ड सेरेमोनी’ मा […]

Continue Reading