प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
Continue Reading५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
Continue Reading१ पौष, २०७७ पर्वत । हिजो मात्र नेपाल सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेशले देशव्यापी रुपमा तरङ्ग फैलाएको छ ।यसैक्रममा नेकपाका नेता कार्यक्रता नै यस सम्बन्धमा पक्ष/विपक्षमा प्रतिक्रिया दिने क्रम पनि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी, पर्वतका सचिवालय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटि सदस्य विमल लामिछानेले सामाजिक संजाल मार्फत आफ्नो […]
Continue Readingपोखरा २९ मंसिर । युनाईटेड क्लव पोखरा महिला उपसमितिको आयोजनामा समाजमा महिलाको भुमिका तथा लैंगिक हिंसा विरुद्धको एक दिने सचेतना तालिम सम्पन्न भएको छ । क्लवमा आवद्ध महिला सदस्यहरुलाई लक्षित गरी हालै सम्पन्न उक्त तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुबले नेतृत्व तहमा महिलाहरु नपुगे सम्म राष्ट्रको बिकास नहुने वताउदै महिलाहरु लाई प्रदान […]
Continue Reading२७ मंसिर २०७७, पर्वत । नेपाल बाल संगठन तदर्थ कार्य समिती, पर्वतको साधारण सभामा शुरु भएको छ । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् मोदी गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष विमल लामिछानेले बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने वातावरण बनाउने कुरा व्यक्त गर्नु भएको छ । मन्तव्यकै क्रममा […]
Continue Readingहालको विषम परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुको शिक्षण सिकाइमा सहजीकरण गर्ने उद्देश्यले माछापुच्छे गाँउपालिका वडा नं. २ भुर्जुङ्गखोला स्थित माछापुच्छे मा.वि.सँगको सहकार्यमा तयार गरिएको पाठ्यक्रम समायोजित अध्ययन सामाग्री एल.एन्जल स्कुल पोखरा–१९ भुनपरेमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थी भाई बहिनीहरुलाई सोहि विद्यालयका भुतपूर्व विद्यार्थीहरुको सहयोगमा निःशुल्क वितरण कार्यहरु सम्पन्न गरिएको थियो । सामाग्री निःशुल्क वितरणका […]
Continue Readingपर्वत । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए […]
Continue Readingकाठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । यस्तो छ प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट […]
Continue Readingपोखरा ९ मंसिर । मित्रता एग्रो प्रालिको अध्यक्षमा बिकास मित्रता एग्रो प्रालिको अध्यक्षमा गुरुङ सर्वसम्मत चयन भएका छन । युवा ब्यवशायीहरु वीच साथ, सहयोग र सहकार्य भन्ने मुल नाराका साथ सञ्चालित युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यहरुको सामुहिक लगानीमा सञ्चालित मित्रता इन्भेष्टमेन्ट कम्पनी द्धारा सञ्चालित मित्रता एग्रो प्रालिको हालै सम्पन्न बैठकले बिकास गुरुबको अध्यक्षतामा नया कार्यसमिती […]
Continue Reading