आँफूमाथि चरम यौन शोषण सहित यातना भएको भन्दै किशोरीले दिईन जाहेरी

पोखरा १५ कि १९ वर्षीय रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५ स्यानीपाटन बस्दै आएका नसिब गुरुङले असैह्य र निर्मम व्यवहारका साथ बारम्बार बलात्कार गरेको आरोप सहित जाहेरी दिएकी हुन् । विभिन्न प्रलोभन देखाएर खिचिएका आफ्ना नग्न तस्विरहरु सामाजिक सञ्जालमा राखेर बेईज्जत गरिदिन्छु भन्दै धम्क्याएको पीडित किशोरीले बताएकी छिन् । घटनाक्रम यस्तो छ: आजभन्दा करिब […]

Continue Reading

स्याङ्जाको वालिङ बजारस्थित डुम्रिकोटेमा फुर्सदको समयमा डोको बुन्दै स्थानीय

  स्याङ्जाको वालिङ बजारस्थित डुम्रिकोटेमा फुर्सदको समयमा डोको बुन्दै स्थानीय । तस्बिर ः हिमलाल पराजुली, स्याङ्जा, रासस

Continue Reading

नवौ पोखरा महत्सवको तयारी पुरा : पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरियो

पोखरा, २५ पौष । नवौ पोखरा महत्सवको पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरिएको छ । आयोजक संस्था युनाईटेड क्लव पोखराले महोत्सव आसपासको क्षेत्रमा सरसफाई गरेको हो । यहि पुस २७ देखी माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको समेत आवाश्यक तयारी पुरा भएको क्लवले जनाएको छ ।   स्थापना कालदेखी पोखरा […]

Continue Reading

उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने

बागलुङ, २५ पुस – राष्ट्रिय गौरवको योजनाको रुपमा सूचीकृत उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने जलविद्युत कम्पनीले योजना अगाडि सारेको छ । हाल डिपिआरको चरणमा रहेको यो आयोजना तोकिएकै समयमा सकेर बिद्युत उत्पादन गर्ने प्रमुख कार्यकारी अधिकृत राजबहादुर बिष्टले बताए । कम्पनी मोडलमा बनाउने सरकारले निर्णय गरेपछि यो कम्पनीले डिपिआरको काम गरिरहेको […]

Continue Reading

जनअपेक्षा अनुसार काम भएन बरालियाे सरकार : गगन थापा

बनेपा, २४ पुस (रासस) ः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।” नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता […]

Continue Reading

हिमपात हुँदा सदरमुकाम सिमकोटका महिलाहरुले चिसोमा पनि हिउँदे काम गर्दै ।

हुम्लामा हिमपात हुँदा सदरमुकाम सिमकोटका महिलाहरुले चिसोमा पनि हिउँदे काम गर्दै । बाक्ला कपडा र कम्बल ओडर भारी बोक्दै । तस्वीर ः दाने बोहरा, हुम्ला, रासस

Continue Reading

पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

विराटनगर, २३ पुस (रासस) ः विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान […]

Continue Reading

मोटरसाईकल दुर्घटना

पोखरा, २३ पाैष पोखराको पर्स्याङ्ग चोकमा बिहान ७ बजे २ मोटरसाईकल परस्पर ठोकिदा दुर्घटना भएको छ ।बिहान दुध बोकेर बजार हिडेका ग ४ प ७५६७ नम्बरमा सवार कृष्णप्रसाद गाैतमलाई पछाडिबाट ना ४५ प ५२१८ को पल्सर २२० ले ठक्कर दिँदा गाैतम घाईते बन्नुको साथै ऊनले बजार लिएको दुध पुर्ण रुपमा क्षति भएको छ । दुर्घटना […]

Continue Reading

दिपक मनाङ्गेको सपथ रोकियो ,

२२ पुष २०७५, आईतवार सघीय सांसद रेशम चौधरीले सपथ लिएसँगै गण्डकी प्रदेश सभामा विजयी सांसद  राजीव गुरुङ उर्फ दिपक मनाङगेले सपथ लिन निवेदन दिए, संसदमा । मनाङ्गेले आइतबार सपथ लिने चर्चा चुलिएको थियो  तर  २४ घण्टामै यो एकाएक साम्य भएको छ ।  मनाङगेको सपथको विषयमा सांसदहरुको मत बाझिएपछि घटनाले फरक मोड लिएको  हो । रेशमले […]

Continue Reading