मोटरसाईकल दुर्घटना

गण्डकी प्रदेश समाचार

पोखरा, २३ पाैष
पोखराको पर्स्याङ्ग चोकमा बिहान ७ बजे २ मोटरसाईकल परस्पर ठोकिदा दुर्घटना भएको छ ।बिहान दुध बोकेर बजार हिडेका ग ४ प ७५६७ नम्बरमा सवार कृष्णप्रसाद गाैतमलाई पछाडिबाट ना ४५ प ५२१८ को पल्सर २२० ले ठक्कर दिँदा गाैतम घाईते बन्नुको साथै ऊनले बजार लिएको दुध पुर्ण रुपमा क्षति भएको छ । दुर्घटना पश्चात तत्काल प्रहरि घटनास्थलमा पुगि घाईतेलाई ट्याक्सिमा राखि अस्पताल पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *