दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५
खस्यौली, १७ माघ आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ । प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्ठीमा वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले आर्थिक वर्ष २०७५÷०७६ को बजेट र कार्यक्रमबारे जानकारी दिँदै त्यस्तो योजना ल्याइएको […]
Continue Reading