नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हमिदज्यूले आज फेवा तालको दृष्यावलोकन गर्नुभएको छ ।
पोखरा, २८ कात्तिक नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हमिदज्यूले आज पर्यटकिय नगरी, प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा स्थित रहेको फेवा तालको दृष्यावलोकन गर्नुभएको छ । उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् । उनका स्वागतका लागि दुवै देशको झण्डा, पुष्प गुच्छा र विभिन्न भेषभुषामा विभिन्न व्यक्तित्व पुगेका थिए […]
Continue Reading
