पोखरा २१ कृष्तिमा बिधा भट्टराईको घर दैलो

Featured विशेष समाचार

पोखरा २१ कृष्तिमा बिधा भट्टराईको  घरदैलाे र काेणसभा भएको छ।

पाेखरा २१ काे फुर्सेखाेला,एकहाते,रामदि, मट्टीखान,धुुुुवारकोट, बक्रेेेक,दोपहरे लगाएतका विभिन्न ठाँउमा जनता सग भेटघाट,घरदैलाे र काेणसभा हुने भएको छ।सभालाई कास्की जिल्ला क्षेत्र नम्बर २(क)का सभासद कृष्ण थापा ,प्रदेश सभासद राजीव पहारी लगाएतले समवोदन गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *