नेपालमा पनि यसरि बढ्दै ‘सेक्स टोयको’ ब्यापार, जान्नुहोस कति पर्छ त मूल्य ?

Featured मनोरञ्जन

(सेक्स टोय) कृत्रिम यौनाङ्ग जसलाई यौन सन्तुष्टिका लागि प्रयोग गरिन्छ । यो पुरुष र महिला दुवै तरिकाको पाईन्छ । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र पुरुषको लागि महिलाको भेजिना आवश्यक हुन्छ । पुरुषले प्रयोग गर्ने सेक्स टोयमा २५ सयदेखि २५ हजार सम्मका छन् । त्यसैगरि महिलाले प्रयोग गर्नेलिङ्ग २५ सयदेखि ७५ सय रुपैंयाँ सम्मका छन् । खासगरी व्यस्त मानिस, विदेश गएर बस्नेहरु परिवारबीच लामो समय सम्म यौन सम्पर्क हुन पाउँदैन त्यसैले त्यस्ता मानिसहरुले सेक्स टोयहरुको प्रयोग गर्ने गर्दछन् । नेपालमा बैदेशिक रोजगारका लागि अधिकांश नेपालीहरु विदेशिनुपर्ने बाध्यता छ । यसले गर्दा परिवारबीच लामो समय भेट हुँदैन ।

लामो समय एकल बस्नु पर्दा मानिसले अनैतिक सम्बन्ध राख्ने पनि हुन्छन्, त्यसको लागि यस्तासेक्स टोयको प्रयोगले अनैतिक सम्बन्ध राख्नबाट बचाउँने यौनस्वाथ्य सम्बन्धका चिकित्सकहरु बताउँछन् । समाजमा त्यही अनैतिक सम्बन्ध कायम नहोस् भन्नको लागि नै यी सेक्स टोयहरुको उत्पादन भएको हो । कण्डम हाउसका सञ्चालक न्यौपाने भन्छन्– ‘यसको सहि रुपमा प्रयोग गर्दा यसले कुनै नकारात्मक असर पर्छ जस्तो लाग्दैन्

source:http://www.praharnews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *