एप्रोलिया एस एक्स बाइक स्किम–विमला थापालाई

Featured समाचार

डी लाइफ स्टाइलसको आधिकारीक विक्रेता सिताज लाइफस्टाइलले नेपालीहरु
को महान चाड दशैँ, तिहार र छटको छेको पादैँ २०७५ भदौँ २५ गतेबाट सुरु भएको
युरो फेस्ट अफर ६५ दिनसम्म चलेको थियो । चार वटा विधा मध्यको अन्तिम स्किम
एप्रोलिया एस एक्स बाइक १२५ सि.सिको रहेको थियो ।

नेपाल भरिवाट २३५० जना उपभोक्ताबाट लक्की ड्र मार्फत पोखरा ३२,
लेखनाथ निवासी भाग्यशाली विजेता विमला थापालाई काठमान्डौँ डी लाइफ स्टाइलका
सेल्स हेड हरि दाहालले सिताज लाइफस्टाइलको स्वरुममा बाइकको चावी हस्तान्तरण गरेका थिए
। जसको वजार मूल्य ८ लाख रहेको छ ।

भाग्यशाली विजेता विमलाले अन्य स्कुटरको तुलनामा यस कम्पनीको स्कुटर जति
पुरानो भएपनि नयाँमा जस्तै पिकअप दिने कुरा बताइन् । नेपालभरि मध्यवाट आफुलाई
वाइक विजेता हुन पाउँदा खुशि भएको जिकीर गदैँ सिताज लाइफ स्टाइलका सम्पूर्ण

 
परिवारलाई धन्यवाद दिदैँ सधैँ उपभोक्ताको मागलाई ध्यानमा राखी सेवा सुविधा
प्रदान गर्न आग्रह गरिन् ।

सिताज लाइफस्टाइलका सेल्स म्यानेजर आशीष श्रेष्ठले भाग्यशाली विजेतालाई
वधाई दिदैँ आगामी दिनहरुमा पनि अफरका कार्यक्रमरु ल्याउने वताए । वजारमा अहिलेको
पुस्ताले भेस्पा र एप्रोलिया व्राण्डका स्कुटर मनपराएको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *