आपतकालीन हेलिप्याड निर्माण

Featured गण्डकी प्रदेश विशेष समाज

म्याग्दीको मंगला गाउँपालिका २ हिदीमा निर्माण गरिइएको आपतकालीन हेलिप्याड । म्याग्दीका सबै स्थानीय तहमा एक वार्ड एक हेलिप्याडको अवधारणा अनुसार वडावडामा धमाधम हेलिप्याड निर्माणकार्य भैरहेको छ । तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर,म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *