अन्नपूर्ण हिमाल

Featured तस्बिर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिइएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । चिसो बढेसंगै हिमपात हुन थालेपछि हिमालमा हिउँको मात्रा बढेको छ । तस्वीर ः कमल खत्री, बेनी(म्याग्दी), रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *