संरक्षणको पर्खाइमा साँख दह

तस्बिर विशेष समाचार

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७ साँख गाउँमा अवस्थित साँख दहको मनमोहक दृश्य । प्रचारप्रसारको अभावमा रहेको यो दह संरक्षणको पर्खाइमा रहेको छ । तस्वीरः अमरराज पुन, मुसिकोट, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *