कार्तिक ३०, पोखरा
लायन्स क्लब अफ पोखरा वोर्किङ टुगेदर र लायन्स क्लब अफ पोखरा लालिगुरान्स ले आज पोखरा २५ हेम्जा स्थित धवालागिरी बोडिङ स्कुलमा आफ्नो कार्यतलिका अनुसारको पीस पोस्टर कार्यकरम सम्पन्न गरेको छ । कार्यकरममा सभादक्ष लालिगुरान्स क्लब का अध्यक्ष लायन धर्मराज भण्डारी हुन्थुन्थिओ भने प्रमुख अतिथी ३२५ बि १ रिजन ९का रिजन चियार्पर्सन लायन मोतिराम तिमील्सिना हुनुन्थियो । कार्यकरम लायन्स क्लब अफ पोखरा वोर्किङ टुगेदर का अध्यक्ष लायन कृष्ण भण्डारीले सन्चालन गर्नु भयको थियो । कार्यकरममा बिबिन्न ४ बिधालय का गरी २६ जना प्रतियोगी बिद्ध्यारथी भाई बहिनिहरु सहभागी थिय । कार्यकरममा निणायक को भूमिका चित्रकार कृष्ण मराशिनिले गर्नु भएको थियो ।
।