लकडाउन उल्लङ्घन गर्नेलाई प्रशिक्षण

गण्डकी प्रदेश समाचार

तनहुँ, १७ चैत

लकडाउनको पालना नगरी विना काम सडकमा हिड्ने सर्वसाधारणलाई सोमबार अनसन चौतारी नजिक खुला चौरमा लगेर प्रशिक्षण दिँदै जिल्ला प्रहरी कार्यालय तनहुँका सुरक्षाकर्मी । कोभिड–१९को सङ्क्रमणबाट सुरक्षित हुन सरकारले लागू गरेको लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन ती व्यक्तिलाई प्रहरीले आग्रह गरेका छन् ।

तस्वीर : सानेबहादुर नेपाली÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *