लकडाउनका कारण अलपत्र परेका पर्यटकको उद्धार

गण्डकी प्रदेश समाचार

मनाङ, १७ चैत

मनाङमा अलपत्र परेका विदेशी पर्यटकलाई पोखरा पठाउँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मनाङ । लकडाउन हुनुभन्दा पहिले नै मनाङ भित्रिएका विदेशी पर्यटकलाई ङावल, घ्यारु, पिसाङलगायतका ठाउँबाट उद्धार गरिएको हो ।

तस्बिर ः नविन लामिछाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *