मुख्यमन्त्री गुरुङ उद्घाटन गर्दै गण्डकी प्रदेश तस्बिर समाचार १३ पुष २०७५, शुक्रबार २०:३०December 28, 2018दिनदिनै डट कमLeave a Comment on मुख्यमन्त्री गुरुङ उद्घाटन गर्दै Post Views: 74 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रेष्टुरेण्ट एण्ड बार एसोशियसन नेपाल(रेवान) द्वारा फेवाताल किनारामा आयोजित २०औँ सडक महोत्सवको शुक्रबार उद्घाटन गर्दै । तस्वीर , रासस