मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसमा लिखत किर्ते गर्न प्रयोग हुने सरकारी छापहरु तथा किर्ते

गण्डकी प्रदेश विशेष समाचार

 

पर्वत

पर्वत कुश्मा बजार भित्रका विभिन्न कम्प्युटर ईन्च्टिच्युटहरुबाट लिखत सम्वन्धी कसुरजन्य अपराधहरु हुने गरेको भन्ने विशेष सुचनाको आधारमा खानतलासी गर्दा कुस्मा नगरपालिका वडा न ५ लोकतान्त्रिक चोक स्थितमा रहेको मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसमा लिखत किर्ते गर्न प्रयोग हुने सरकारी छापहरु तथा किर्ते लिखत कागजात तयार गर्न प्रयोग गर्दै आएको कम्प्युटर थान १ सहित उक्त मल्टिसर्भिसका संचालक वर्ष ३९ का राजु पौडेललाई तत्काल नियन्त्रणमा लिई  पैाष ५ गते लिखत सम्वन्धी कसुर शिर्षकमा पर्वत जिल्ला अदालतवाट दिन ७ को म्याद लिई थप अनुसन्धान भैरहेको प्रहरि निरिक्षक राजन रायमाझीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *