वारागुङ मुक्तिक्षेत्र गाउपालिका १ का वडा अध्यक्ष वीर बहादुर गुरुङको नेतृत्वमा मुक्तिनाथ मन्दिर वरिपरि सरसफाई

Featured गण्डकी प्रदेश पर्यटन समाचार

मुस्ताङ, असार १७

वारागुङ मुक्तिक्षेत्र  गाउपालिका १ का वडा अध्यक्ष वीर बहादुर गुरुङको नेतृत्वमा मुक्तिनाथ मन्दिर वरिपरि सरसफाई कार्यक्रम सम्पन्न भयको छ.।थोरोङ्पास युवा क्लव खिङ्गाका युवाहरुले आफ्नो अमूल्य समय दिएर मुक्तिनाथ मन्दिर वरिपरिका सबै फोहोरमैला सफा गरेका थिए  ।

जस अन्तर्गत उनिहरूले लगभग ५० बोरा बढि फोहोरमैला संकलन भयकाे थियाे । तीर्थयात्रीहरूले मुक्तिनाथ जस्तो पवित्र ठाउमा आएर आफूले प्रयोग गरेका लुगाहरु र सरसामानहरु जथाभावी फालेका थोरोङ्पास युवा क्लवका युवा हरूले बताए । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *