नेपाल-भारत सांस्कृतिक सम्बन्धमा महेश शर्माको योगदान

Featured समाचार

श्रिकृष्ण धिमाल

भारतिय दुतावासका कर्मचारी महेश शर्मा नेपालमा अहिलेसम्म नेपालमा आएका कर्मचारीहरु मध्ये मैले भेटेकाहरुमा इमानदार ,कर्तव्यनिष्ठ हुन । भागवतगिता, हिन्दुत्व, नेपाल भारत सम्बन्धमा गतिलो इट्टा लगाउन सफल ,नेपाल र नेपालिका असल मित्र हुन, नेपालका ॐ कार परिवारलाई एकताबद्ध गर्ने संनातन धर्मलाइ नेपालमा जगाउदै गाउँगाउमा पुस्तकालय खोल्न सहयोग गरे।

आज तिनै सांस्कृतिक दुत, सनातन संस्कृतिका मसिया, नेपाल भारत सम्बन्धका सतही मित्रलाई डलरमा जीवन र घर व्यवहार सञ्चालन गर्ने विदेशीका एजेन्टले कुप्रचार गर्दै हिडेका छन, हरेक बाणिमा गिताका श्लोक बोल्ने नेपाल भारत पुस्तकालयका महेस शर्माले कसैलाई अपशब्द बोल्छ, धम्कि दिन्छ भनेर नेपाली जनताले विश्वास गर्ने आधार छैन।

निशुल्क आध्यात्मिक पुस्तक गिता, भागवतकथा, बितरण गर्ने सहयोग गरे, विगत देखिनै नेपालमा कार्यरत विदेशि क्रीस्चियन मेसिनरीका भत्ता बुझ्ने एजेन्डहरुले उनको कार्य मन पराएका थिएनन । नेपाल भारत मित्र सम्बन्धमा कहाँ कसरी छलफल गर्ने, भारतले केही कमजोरी गरेको भए सुधार गर्छौ भनेर उनी हरेक मान्छेलाई भन्छन ,राम्रो कुरा गर्ने कसैले डराउनु पर्दैन पनि नेपालमा, म स्तम्भकारले ट महिना अगाडि कालापानी समस्या बारे नेपाल भारत लाइब्रेरीका प्रमुख महेश शर्मालाइ सोधेको थिँए।

भारतले नेपाललाइ हेपेको हो? के सैनिक उन्मात बढेको हो भारतलाई हिन्दुत्वको मतलब छैन ? भनेर प्रश्न गर्दा उनले भनेका थिए,‘श्रीकृष्ण जि ,यो लामो समय देखिको समस्या हो। यसलाइ नेपाल भारत दुई छिमेकीले टेबुलमा बसेर छलफल गर्नुपर्छ, हाम्रो धर्म संस्कृति एउटै छ हामी दुई देश भए पनि नेपाल भारत तर पशुपतिनाथ हाम्रो आदर्शन हुन, शिर हुन विदेशीले फाइदा लिन्छन । हामि लड्नु हुदैन दुवै देशले शान्तिपुर्वक वार्ता गर्नुपर्छ ।’ भन्ने व्यक्ति हुन महेश शर्मा ।

उनि दुतावासका कर्मचारी भन्दा पनि नेपालमा हिन्दुत्व र ॐकार परिवारका पुस्तक निशुल्क छपाउने, नेपाली सस्कृत, मैथिली भोज्पुरी भाषालाइ माया गर्ने र प्रचार प्रसार गर्ने व्यक्तिको रुपमा मैले चिनेको छु। भारतको उत्तर प्रदेशमा जन्मिएका महेश शर्मा २०५३ साल तिर पनि कर्मचारीकै रुपमा नेपाल आएका थिए, ४ बर्ष नेपाल बसाइपछि उनको सरुवा लन्डन भएको थियो नेपाल छोडेर जानुपर्दा उनलाइ सारै पीडा भएको र जागिरे जिवनको अन्तिम समयमा नेपाल नै रोजेर काठमाडौ आएका शर्माले, ५० औँ लाख ॐ कार परिवार कृति गिता, मुन्दुम, भागवत कथा, बौद दर्शनका कृतिहरु निशुल्क छपाएर नेपालका घर घर पुराउन सहयोग मात्र गरेका छैनन गाउँ गाउका पुस्तकालयहरुमा ॐ कार धर्मका पुस्तक निशुल्क पुराउने काम गरेका छन।

आज तिनै सांस्कृतिक दुत, सनातन संस्कृतिका मसिया, नेपाल भारत सम्बन्धका सतही मित्रलाई डलरमा जीवन र घर व्यवहार सञ्चालन गर्ने विदेशीका एजेन्टले कुप्रचार गर्दै हिडेका छन, हरेक बाणिमा गिताका श्लोक बोल्ने नेपाल भारत पुस्तकालयका महेस शर्माले कसैलाई अपशब्द बोल्छ, धम्कि दिन्छ भनेर नेपाली जनताले विश्वास गर्ने आधार छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *