निर्मला पन्तकी आमाद्वारा रगत दिंदै विशेष समाचार २५ पुष २०७५, बुधबार २२:५५January 9, 2019दिनदिनै संवादाताLeave a Comment on निर्मला पन्तकी आमाद्वारा रगत दिंदै कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवी छोरीको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाब’ यकिन गर्न रगत नमूना सङ्कलनका लागि रगत दिँदंै । तस्वीर ः शेरबहादुर सिंह, कञ्चनपुर, रासस