जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा शरु

Featured तस्बिर समाचार स्वास्थ्य

जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा शरु भएपछि यहाँका स्थानीयहरुलाई सहज भएको छ । शुक्रबारदेखि शुरु भएको शल्यक्रिय सेवाबाट ६ जनाको शल्यक्रिय भइसकेको छ । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *