गण्डकी प्रदेशका कलाकार टोलि चिन प्रस्थान गण्डकी प्रदेश ४ मंसिर २०७५, मंगलवार २०:१४November 20, 2018Dindinai ReporterLeave a Comment on गण्डकी प्रदेशका कलाकार टोलि चिन प्रस्थान गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै कास्कीको कलाकार टोलि माननीय प्रभा कोइरालाको हातबाट बिदाइ भयर मित्र रास्ट्र चिनको हाइनान प्रान्तमा हुन लागेको साँस्कृतिक कार्यक्रम तर्फ प्रस्थान गरेको छ।