खानेपानी नआउँदा खानेपानी भर्न लामबद्ध महिला गण्डकी प्रदेश तस्बिर समाचार २ माघ २०७५, बुधबार २१:२५January 16, 2019दिनदिनै डट कमLeave a Comment on खानेपानी नआउँदा खानेपानी भर्न लामबद्ध महिला Post Views: 406 तनहुँको भिमाद नगरपालिका–२ रघुमा खानेपानी भर्न लामबद्ध महिला । पर्याप्त मात्रामा खानेपानी नआउँदा यहाँका महिलाहरुलाई बिहानै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ), गण्डकी प्रदेश÷रासस