खानेपानी नआउँदा खानेपानी भर्न लामबद्ध महिला

गण्डकी प्रदेश तस्बिर समाचार
तनहुँको भिमाद नगरपालिका–२ रघुमा खानेपानी भर्न लामबद्ध महिला । पर्याप्त मात्रामा खानेपानी नआउँदा यहाँका महिलाहरुलाई बिहानै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ), गण्डकी प्रदेश÷रासस

Leave a Reply

Your email address will not be published.