ए सरकार ! तँ किन यति , लाचार बनेको
न्याय खोज्दैछन जनता,मान्दैनस किन भनेको
सविधान निमार्णपछि निकै खुल्काउँछु भन्थिस
खोही तनि चौतफी विकासको ,जग खनेको
दक्षिणमा छिमेकी पस्दैछ आफनो अस्त्वि जमाउँन
तैले खोही दशगजाका हाम्रा ,पिल्लर गनेको
कतिदिन बाच्नु ह्यार छिमेकीको पिलसाईमा
नेपाली भूमिमा बनेको घर,भारतले लयो धनेको
ए सरकार ! तँ किन यति ,लाचार बनेको
न्याय खोज्दैछन जनता ,मान्दैनस किन भनेको
#प्रस्ङग सिमा विवाद
Narayan sharma