दुर्लभ_रक्तदाताहरु_बिच_अन्तरक्रिया_कार्यक्रम साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा सम्पन्न भयो।

नेपाल रेडक्रस सोसाइटी,कास्की क्षेत्रिय रक्तसंचार सेवा, पोखराद्वारा आयोजित #दुर्लभ_रक्तदाताहरु_बिच_अन्तरक्रिया_कार्यक्रम साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा सम्पन्न भयो। नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला सदस्य एवं आकस्मिक रक्तदान युनिटका एड्मिन हरिश चन्द्र शर्माले उपस्थित सम्पुर्ण रक्तदाताहरुलाई सात शब्दमा रक्तदान प्रती प्रतिबद्ध रहन सपथ खुवाउनुका साथै राष्ट्रिय गानद्वारा कार्यक्रम सुरु गराउनु भएको थियो। कार्यक्रममा डण्डराज पौडेल, कृश्न तिमिल्सिना, हरिश […]

Continue Reading

आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल सवारी दुर्घटनामा घाइते, अप्रेसनको तयारी हुँदै

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल सवारी दुर्घटनामा परी घाइते भएका छन् । इनरुवाबाट काठमाडौँ फर्किने क्रममा बा १ झ ५१२९ नम्बरको गाडी भकुण्डेबेसिमा राति १ः३० बजे दुर्घटना हुँदा अध्यक्ष ढकालसहित अन्य दुई जना घाइते भएका छन् । अध्यक्ष ढकालको बायाँ हात भाँचिनुका साथै साथै खुट्टामा चोट लागेको छ । उनको […]

Continue Reading

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोक, २० फागुन (रासस) ः प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ ग¥यो । तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार […]

Continue Reading

भारतीय दुताबासद्धारा सफलतालाई एम्बुलेन्स सहयोग ।

पोखरा १२ फाल्गुन सफलता महिला कृषि सहकारी संस्था लिमिटेड पोखरा ७ मासवारलाई भारतीय दुताबासद्धारा अनुदान स्वरुप एम्बुलेन्स प्राप्त भएको छ । शनिबार एक कार्यक्रमका विच एम्बुलेन्स उद्घाटन गदै स्थानीय जेष्ठ नागरिक ८० वर्षिय पार्वती बरालले मासबारमा एम्बुलेन्स प्राप्त गरेर मानवीय सेवा गर्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च पोखरा ७ का […]

Continue Reading

भारतको एपोलो अस्पतालले गण्डकी प्रदेशको राजधानी पोखरामा

भारतको एपोलो अस्पतालले गण्डकी प्रदेशको राजधानी पोखरामा पत्रकार भेटघाट कार्यक्रमका बिच रोबोटिक युरोलोजीको बारेमा जानकारी र यसबाट बच्ने उपायका बारेमा छलफल कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार पोखरा ग्रण्डमा एक कार्यक्रम गरि युरोलोजी अर्थात पिसाबको खराबी , पिसाब थैलिको क्यान्सर र किड्नीको समस्याका बिषयमा जानकारी दिइएको थियो । किड्नीको समस्याले मानव जिवनमा मृत्यु सम्मको भयावह […]

Continue Reading

मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन नेपाली सगै १६ देशका दुई सय युरोलोजिष्टहरु पोखरामा मुत्ररोगको शल्य चिकित्साका वारेमा छलफल हुने

मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन नेपाली सगै १६ देशका दुई सय युरोलोजिष्टहरु पोखरामा मुत्ररोगको शल्य चिकित्साका वारेमा छलफल हुने कास्की, ८ फागुन मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन आज विहिवारदेखी पोखरामा सुरु हुदैछ । नेपाल मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्टिय संगठन नेपालको आयोजनामा तिनदिने सम्मेलन पोखरामा हुन लागेको आयोजकले वुधवार पोखरामा पत्रकार […]

Continue Reading

जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा शरु

जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा शरु भएपछि यहाँका स्थानीयहरुलाई सहज भएको छ । शुक्रबारदेखि शुरु भएको शल्यक्रिय सेवाबाट ६ जनाको शल्यक्रिय भइसकेको छ । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस

Continue Reading

क्यान्सर रोगी बढ्दै

खलङ्गा, २५ माघ  पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो । क्यान्सरको रोकथामका […]

Continue Reading

किड्नी जोगाउने १० तरिका जसले किड्नी सुरक्षित राख्छ

मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ। तर अहिले मृगौला रोगीको संख्या अस्वभाविक रुपमा बढदै गएको छ । कसरी हुन्छ त मृगौला खराब ? जानिराखौँ यसका बारेमा केही […]

Continue Reading

दर्ताबिनै सञ्चालन हुन्छन् औषधि पसल

बाजुरा, १७ माघ  बाजुराका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालन भएको पाइएको छ । औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आफूखुशी औषधि पसल सञ्चालन गरिरहेको पाइएको हो । औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार हाल बाजुरामा २० औषधि पसल मात्रै दर्ता गरिएका छन् । औषधि पसल तथा मेडिकलको नामले अधिकांश अवैध र अनुमतिबिनै सञ्चालनमा रहेका नेपाल फार्मेसी […]

Continue Reading