सरकारका प्रवक्ता भन्छन्– विहीबार विदा दिइएको छैन

२५ मंसिर, काठमाडौं । संघीय सरकारले विहीबार उधौली पर्व एवं योमरीपुन्हिका दिन सार्वजनिक विदा दिने निर्णय नगरेको सरकारका प्रवक्ता एवं सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । विहीबार मार्ग शुक्ल पूर्णिमाका दिन जनजाति समुदायले उधौली पर्व मनाउँछन् भने  नेवार समुदायले योमरीपुन्हि  मनाउने गर्दछन् । डिसेम्बर १२ को दिनलाई अन्तरराष्ट्रिय तटस्थ दिवस पनि मान्ने गरिन्छ […]

Continue Reading

साउनबाट ‘भेहिकल ट्याकिङ’को ब्यवस्था

काठमाडौं नक्कली बिल–बीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले मालसामान ढुवानी गर्दा सूचना प्रणालीमा राख्नैपर्ने (भेहिकल ट्याकिङ) नयाँ व्यवस्था लागू गरेको छ । छोटो समयमै बिल मात्रै बनाएर आठ अर्बभन्दा बढीको राजश्व चुहावट गरेको तथ्य फेला पारी घटनाको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले यस्तो […]

Continue Reading

साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम आज समपन्न

पोखरा,२५ जेठ । सिद्दार्थ राजमार्ग टोल बिकास संस्था पोखरा १७ ले आयोजना गरेको स्वागत तथा  भएको छ।कार्यक्रम्मा संस्थाले प्रमुख अतिथि प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई पोखरामा आउनु भएकोमा स्वागत गरेको थियो। कार्यक्रम्मा बोल्दै प्रमुख अतिथि दान बहादुर कार्कीले महिलहरू पनि यति जागरूक भएको देख्दा आफुलाई निकै खुशि लागेको बताउनु भयो। साथै यस टोलका महिलाहरूले आत्मानिर्भर […]

Continue Reading

सेकेण्ड ह्याण्ड बाईक किनबेच गर्न भटभटे एप

९ जेठ । घरमै बसेर सेकेण्ड ह्याण्ड मोटरसाईकल किन्न र बेच्न सक्ने गरी ए एम नेपाल प्रालिले भटभटे एप प्रयोगमा ल्याएको छ । यसमा मोटरसाईकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाईकलको तोकिएको विवरण सो एपमा पोष्ट गर्न सक्छन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाईन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओ जस्ता माध्यमले मोटरसाईकलबाट […]

Continue Reading

फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ। अमेरिका, […]

Continue Reading

डिजिटल नेपाल’ निर्माणमा सरकारको तदारुकता

काठमाडौँ, २१ फागुन (रासस) ः विद्युतीय सूचना प्रणालीको प्रयोग र विकासमा जोड दिएर मुलुकलाई पूर्णतः डिजिटल प्रविधियुुक्त बनाउन नेपाल सरकार जुटिरहेको छ । यो लक्ष्य प्राप्तिका लागि उसले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक एवं भौगोलिक अवस्थिति समेतका आधारमा राज्यले प्रदान गर्ने सेवामा सबै नागरिकको सरल र सहज पहुँच दिने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ । […]

Continue Reading

झुकिएर पनि गुगल (Google) मा सर्च नगर्नुहोस यी कुराहरु:

मानिस स्मार्ट होस् या नहोस् पछिल्लो समय उसको गोजीमा स्मार्ट फोन भने पक्कै हुने गरेको छ । फोर जी क्रान्तिको समयमा कसैलाई मोबाइल डाटा (इन्टरनेट प्याक) को चिन्ता पनि छैन । अहिले इन्टरनेटमा भिडियो हेर्ने र सर्च गर्नेको भिड लागेको छ । राम्रो विचार होस् या खुरापाती, दिमागमा सोच आउछ र स्क्रीनमा औलाहरु दगुर्न सुरु […]

Continue Reading

मुलुक डिजिटल नेपालतर्फ अग्रसर

काठमाडौँ, १७ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि […]

Continue Reading

बाइपास गर्ने उपकरणसहित भारतीय नागरिक पक्राउ

कल बाइपास गर्ने उपकरणसहित नेपालगञ्ज नाकाबाट पक्राउ परेका भारतीय नागरिकलाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय जमुनाह बाँके । तस्वीरः भेषराज बस्नेत, राँझा, नेपालगञ्ज रासस ।

Continue Reading

सञ्चारमन्त्री बाँस्कोटाबाट शिल्पकार सम्मानित

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिबार नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारणसभामा नेपालको झण्डा बोकेर देश भ्रमण गर्ने एवं मैयादेवी स्मृति पत्रकारिता पुरस्कारको संस्थापक लक्ष्मीनारायण शिल्पकारलाई सम्मान गर्दै । तस्विर ः रमेश गिरी, भक्तपुर, रासस

Continue Reading