जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ

सुर्खेत, ५ पुस (रासस) : जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् । सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो […]

Continue Reading

बसको ठक्करबाट वृद्धाको मृत्यु

दमौली, ५ पुस (रासस) : डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नंको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्थित न्यूरो […]

Continue Reading

‘स्मार्ट सिटी’बारे जानकारी दिँदै नाष्टले

गोदावरी, ५ पुस –  अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले दिनुभयो […]

Continue Reading

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

मेलम्ची, ४ पुस (रासस) : नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ […]

Continue Reading

राजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको अवसरमा यही आउँदो शनिबार पोखराको बिन्ध्यबासिनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम

  पोखरा– पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको अवसरमा यही आउँदो शनिबार पोखराको बिन्ध्यबासिनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । सोमबार काठमाडौंबाट पोखरा आएका शाहले २ साता लामो बसाइँमा पोखराका धार्मिक स्थलहरुको भ्रमण गर्ने छन् । पौष ७ गते शनिबार ११ बजे पोखराको बिन्ध्यबासिनी मन्दिरमा पूर्व राजा शाहले दर्शन गर्ने कार्यक्रम रहेको शिव सेना नेपालका […]

Continue Reading

श्रेया हत्यामा कुसुमलाई जन्मकैद

चिप्लेढुङ्गा, ४ पुस (रासस) ः गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले कुसुमलाई जन्मकैदको सजाय सुनाएको हो । पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीका आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई […]

Continue Reading

भारतमा हुने साउथ एशियन च्याम्पियनसिप कराँतेको लागि ६ खेलाडी प्रस्थान

पोखरा –भारतको पश्चिम बंगालमा आयोजना हुने गईरहेको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा सहभागि हुने खेलाडीलाई पोखराबाट बुधबार विदाई गरिएको छ । क्योकुशिन बुदोकाई कराँते च्याम्पियनसिपको लागि पोखराबाट ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खुला तर्फ निर्मलबहादुर केसी, ६५ केजी तौल समूहमा गोविन्द रोक्का, ५५ केजी तौलमा सोमबहादुर तामाङ, ५५ केजी तौलमा अर्जुन बराम, ५५ […]

Continue Reading

राजधानीमा पाकेटमारको बिगबिगी

काठमाडौँ, ४ पुस (रासस) ः सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ । काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा […]

Continue Reading

सुरक्षा खतरा रहेको प्रमाण देखाउन हुवावेको चुनौती

डोन्गुआन, चीन, ४ पुस – चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्तराज्य अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिनुभएको छ । हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताउनुभयो । उहाँले […]

Continue Reading

कर्मचारी समायोजनमा मनोमानी भएको आरोप

काठमाडौँ, ४ पुस  कर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् । कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद पोखरेलले अन्य विधाभन्दा शिक्षालाई सरकारले अछुत बनाइरहेको आरोप लगाउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलन बोल्नुहुँदै उपसचिव पोखरेलले शिक्षा क्षेत्रमा कुनै दक्षता नै नभएका व्यक्तिले शिक्षा […]

Continue Reading