म्यान अफ द गोरखा दौड विजयी राईलाई नगरपरिक्रमा

दसौं गोरखा महोत्वसको अवसरमा बिहीबार आयोजित दसौँ म्यान अफ द गोरखा दौडको उपाधि जितेका नेपाली सेनाका धावन गजेन्द्र राईलाई गोरखा सदरमुकाममा नगरप्ररिक्रमा गराइँदै । तस्वीर, रासस,

Continue Reading

काङ्ग्रेसको चौधाँै महाधिवेशन गर्न प्रस्ताव

  काठमाडौँ, ५ पुस (रासस) : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गर्नुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उहाँले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन […]

Continue Reading

अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा

  काठमाडौँ, ५ पुस (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी […]

Continue Reading

काङ्ग्रेसमा विवाद मिलाउने प्रयास जारी

काठमाडौँ, ५ पुस (रासस) : नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ । लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा […]

Continue Reading

मानिस हराएकाे सुचना

कास्की जिल्ला पाेखरा ११, फुलबारि बस्ने गहुँगाेराे वर्णकाे उचार्इ अन्दाजी ५ फिट ६ इन्च, माेटाे शरिर भएकाे, कालाे ज्याकेट, कटराइजकाे पहेलाे पाइन्ट, कपडाकाे जुत्ता र उनीकाे टाेपी लगाएकाे वर्ष ३६ काे पुष्पराज बास्ताेला मिति २०७५ पुस ३ गते बिहान ५ः०० बजे देखि सम्पर्क विहिन भइरहेकाे हुँदा देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिककाे प्रहरी चाैकी वा […]

Continue Reading

पनौती जलविद्युत केन्द्र

देशकै तेस्रो पुरानो जलविद्युत आयोजना काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीस्थित पनौती जलविद्युत आयोजना । फर्पिङ र सुन्दरीजलपछिको सो आयोजना २०१६ सालमा सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन शुरु गरेर ०२२ सालबाट विद्युत उत्पादन गर्दै आएको नेपालकै तेस्रो पुरानो आयोजना हो । तस्बिर ः पेमा लामा, बनेपा, रासस,

Continue Reading

सुन्तला उत्पादन बढ्ने

चितवन, ५ पुस (रासस) ः जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रुखका आधा सुन्तला टिप्न बाँकी रहेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका बागबानी अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष हावाहुरी, असिना पानीलगायतका कारण सुन्तलामा असर परेको छैन । यससँगै उत्पादनसमेत राम्रो रहेको छ । यस वर्ष जिल्लामा सुन्तला […]

Continue Reading

कालीगण्डकी प्रसारण करिडोर प्रभावित

पर्वत, ५ पुस (रासस) ः रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माण कार्य […]

Continue Reading

नेकपा नेता भण्डारी सम्पर्कविहीन

भद्रपुर, ५ पुस (रासस) ः नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन हुनुभएको उहाँकी पत्नी गीता भण्डारीले बताउनुभयो । “हिजो […]

Continue Reading

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

दाङ, ५ पुस (रासस) ः दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर गए राती पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य […]

Continue Reading