डुङ्गा मर्मत गर्दै मजदुर
फेवातालको किनारास्थित बाराही घाटमा डुङ्गा मर्मत गर्दै मजदुर । तस्वीर हरि बाँस्तोला, पोखरा, रासस
Continue Readingफेवातालको किनारास्थित बाराही घाटमा डुङ्गा मर्मत गर्दै मजदुर । तस्वीर हरि बाँस्तोला, पोखरा, रासस
Continue Readingस्यौली, ४ पुस प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको आज स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्व कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेकोलगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जितगढीमा नेपाली सेनाले पनि नियमित ड्यूटी गर्ने […]
Continue Readingकाठमाडौँ, ४ पुस भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण नारायण मन्दिर र सँगैको सत्तल पुनःनिर्माणका लागि पुरातत्व विभाग एवं गुठी संस्थानसँग अनुरोध गर्दा समेत प्रक्रियाअघि बढ्न नसकेको पूजारी रोहिणीप्रसाद पौडेलले गुनासो गर्नुभयो । भूकम्पपछि काठमाडौँ महानगरपालिका–१ कार्यालयका प्राविधिकले […]
Continue Readingघोराही उपमहागनरपालिका– १४मा उद्योग वाणिज्य संघले आफ्नै लगानीमा स्थापना गरेको कोसिली घरमा राखिएको बधिया भाले स्थानीय कुखुराको अण्डकोष निकालेर पालिएको उक्त भाले तीन देखि चार किलोसम्म हुन्छ भने यसको स्थानीय मुल्य तीन हजार तोकिएको छ । तस्वीर ः रीता लामा, घोराही (दाङ) रासस प्रदेश नं. ५,
Continue Readingकाठमाडौँ,४ पुस काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक […]
Continue Readingपैाष ४, पर्वत । पर्वत मोदी गाउपालिका वडा न ८ वस्ने वर्ष २० को राजेश नेपालीलाई करणी सम्वन्धी कसुरमा प्रहरी चौकी देउपुर पर्वतवाट खटिएको प्रहरी टोलीले ऐ. स्थानवाटै पक्राउ गरेको थियो । निज नेपालीले जिल्ला ४३ कालिगण्डकी २५ ( परिवर्तित नामथर वतन ) भएको वर्ष १३ की बालिकालाई मिति २०७५।८।२६ गते ललाई फकाई गरी बिभिन्न […]
Continue Readingगोरखा, ४ पुस गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय […]
Continue Readingकाठमाडौं नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले पार्टीका सह–महामन्त्री डा।प्रकाशशरण महतले माइक खोसेर आफूलाई अपमानित गराएको बताउनुभएको छ । पार्टीको महासमिति बैठकमा बोल्दै गर्दा केन्द्रीय सदस्य महतले आफ्नो माइक खोसेको केसीले बताउनुभयो । केसीले भन्नुभयो, ‘विधान नआई छलफल गर्नुको अर्थ नै नरहेको जिल्ला सभापतिहरुले बताउँदै गर्दा मैले पनि माइकबाट विधान ल्याउन अनुरोध गरिरहेको थिएँ, […]
Continue Readingकाठमाडौँ, ४ पुस सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज भूमि सुधार मन्त्रालयले बनाएको नीतिअनुसार लेखापढी गर्न सक्ने नागरिकले आफैँ फारम भरेर काम गर्न सक्ने आदेश जारी गरेको […]
Continue Readingकाठमाडौँ, ४ पुस सरकारले आज देखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको […]
Continue Reading