१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म विज्ञापनको तयारी

  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो । समाचारकाे अनुसार माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको छ । सो कार्ययोजनाअनुसार […]

Continue Reading

वन अधिकृत घुस रकमसहित पक्राउ

बेनी, ५ पुस (रासस)ः डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर आज घुस रकमसहित पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई रु ३३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो । काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अतिरिक्त […]

Continue Reading

टिपरको ठक्करबाट एक जनाको मृत्यु

बाँके, नेपालगञ्ज, ५ पुस (रासस)ः टिपरको ठक्करबाट आज बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नंको टिपरको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो । घरतर्फ फर्कँदै गरेका उनको तीव्रगतिमा आएको सो टिपरले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी […]

Continue Reading

लागुऔषधसहित दुई युवक पक्राउ

वालिङ, ५ पुस (रासस)ः लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रकाश विष्टका अनुसार फेदीखोला गाउँपालिका–२ थानको चौर जङ्गलमा लागुऔषध प्रयोग गर्दै गरेको अवस्थामा पोखरा महानगरपालिका–१२ शितलदेवीका साजन गुरुङ र पोखरा महानगरपालिका–१३ पाटनवेशीका खगेन्द्रजङ्ग गुरुङलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट नुफिन ६२ थान, फेनारगन ६३ थान, डाइजेपाम […]

Continue Reading

सत्र वर्षपछि फरार प्रतिवादी पक्राउ

वालिङ, ५ पुस (रासस)ः जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आँधीखोला गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार […]

Continue Reading

दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा, ५ पुस (रासस)ः सुनसरीको कोशी गाउँपालिका–३ जुधगञ्जमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–६ श्रीपुरजब्दीका महेश खङ्गको दुर्घटनामा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३३प ७७१७ नंको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा खङ्ग गम्भीर घाइते भएका थिए । उनको उपचारका […]

Continue Reading

बलेवामा ट्याक्टर दुर्घटना चालक गम्भिर घाईते

बागलुङ, ५ पुस-बागलुङको वलेवामा बिहिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश बिक घाईते भएका हुन् । बागलुङ बजारदेखी कुश्मीशेरा जाँदै गरेको ना ७ त ११०५ नम्बरको ट्याक्टर बानपा १२ सरंगेमा दुर्घटना हुँदा चालक बिक घाईते भएको प्रहरीले जनाएको छ । घाईते बिकलाई उपचारका लागि धौलागिरी अञ्चल […]

Continue Reading

‘प्रहरीले दुःख दिए फोन गर्नुस्’

काठमाडौँ, ५ पुस (रासस)ः महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा आज कलेजमा आयोजित प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले प्रहरी सङ्गठनमा विभिन्न ठाउँ […]

Continue Reading

धान्यपूर्णिमाको अवसरमा पूजा आराधना गर्दै भक्तजन

ऐतिहासिक धार्मिक महत्व बोकेको नुवाकोटको दुप्चेश्वर गाँउपालिकास्थित दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा पूजा आराधना गर्दै भक्तजन । गत मंगलबार एकादशीदेखि शुरु भएको दर्शन गर्ने भक्तजनको घुइँचो आउँदो शनिबार पूर्णिमाको बिहानसम्म कायम रहन्छ । तस्वीर , रासस

Continue Reading

नेपालको आर्थिक बृद्धिदर इतिहासकै बढीः अर्थ मन्त्री खतिवडा

  पोखरा, ०५ पौष । अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको ईतिहासमै आर्थिक बृद्धिदर बढेको दाबी गरेकाछन। पोखराको तालचोकमा विहिबार देखि सुरु भएको १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन गर्दै मन्त्री खतिवडाले ६.६३ प्रतिशतले नेपालको आर्थिक बृद्धिदर पुग्न लागेको उल्लेख गर्दै हाल नेपालको ईतिहासमै आर्थिक बुद्धिदर बढेको दाबी गरेका हुन। उनले भने “ अन्तर्राष्ट्रिय संस्थाहरुले […]

Continue Reading