एम्बुलेन्सबिहीन ठूला अस्पताल

लमही, ३० पुस  प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नं […]

Continue Reading

उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

परासी, ३० पुस  अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ […]

Continue Reading

मन्त्रीले सचिवलाई कुटपिट

धनुषा, पुस प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवमाथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ । मन्त्री यादवको नजीकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उहाँले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाउनुभयो । सचिव झाले भन्नुभयो, “उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन […]

Continue Reading

दुल्लुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै मगर समुदायका युवायुवती

माघे सङ्क्रान्तीका अवसरमा मगर समुदायको बसोबास रहेको दैलेखको दुल्लु नगरपालिका वडा नं ११ खागीगाडा होमस्टेमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद—दुल्लुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै मगर समुदायका युवायुवती । तस्बिर ः हिक्मतबहादुर नेपाली, दुल्लु (दैलेख), रासस

Continue Reading

नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त

गलकोट, ३० पुस  नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त गर्जा मगर निर्वाचित हुनुभएको छ । यही पुस २७ र २८ गते बागलुङमा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गर्र्र्जा मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । तनहुँ जिल्लामा जन्मेका गर्जा मगर लामो समयदेखि मगर […]

Continue Reading

मुख्यमन्त्रि बाट प्रमुख संरक्षकत्व प्रदान

पोखरा, २९ पुस । आगामी फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा पोखरामा हुने “१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५” लाई गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले प्रमुख संरक्षकत्व प्रदान गरेका छन । प्रमुख संरक्षकत्व प्रदान गरेको पत्रमा गण्डकी प्रदेशको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्यताका साथ सफल बनाउन […]

Continue Reading

पोखराका तन्नेरी रंगकर्मीहरुद्धारा वृद्धाश्रमलाई नगद सहयोग प्रदान ः

पोखरा, २९ पौष । पोखराका तन्नेरी रंगकर्मीले नाटक मञ्चन वापत संकलित रकम वृद्धाश्रमलाई सहयोग गरेका छन् । ओथेलो नाटक समूह पोखराले पुस ६ र ७ गते पोखरा वृद्धाश्रमको सहयोगार्थ नाटक जयगान मञ्चन गरेको थियो । रंगकर्मीहरुको उक्त सहयोगमा नाफा रकमको योगदान रहेको जनाईएको छ । समूहका अध्यक्ष आशीष अधिकारी, लेखक कृष्ण उदासी र रंगकर्मी हेमन्त […]

Continue Reading

तरुलको मूल्य यस वर्ष पोहोर भन्दा सस्तो :

तरुल तथा कन्दमुलको मूल्य यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य घटेको हो । अघिल्लो वर्ष प्रतिकिलो ५५ रुपैयाँ देखि १५० रुपैयाँ प्रतिकिलो सम्ममा खरिदबिक्री भएको तरुल यस वर्ष ४० रुपैयाँदेखि १२० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भईरहेको छ । माघे संक्रान्तिलाई लक्षित गरि उपत्यकामा यस […]

Continue Reading

वाइड बडी खरीद प्रकरणमा संलग्नता छैन देउवा

धनगढी, २९ पुस नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन […]

Continue Reading