हावाहुरीका कारण बारामा अहिलेसम्म ३२ जनाको मृत्यू, ४०० भन्दा बढी घाईत

काठमान्डौ | ,चैैत 18 बारामा आईतबार साँझ आएको भिषण हावाहुरीका कारण ज्यान गुमाएका तथा उक्त घटनामा घाईतेहरुको उद्धारको लागि राहत टोली पठाउने भएको छ । हावाहुरीका कारण बारामा अहिलेसम्म ३२ जनाको मृत्यू भए को छ । प्रदेश नं. २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या ३२ पुगेको छ । घटनामा अहिलेसम्म ४०० बढी […]

Continue Reading

लेकबाट बीउ ल्याई शुरु आलुखेती अन्ततः हेम्जाको पहिचान

पोखरा, १८ चैत (रासस) ः झट्ट सुन्दा अनौठो लाग्छ, शुरु शुरुमा लेकबाट आलुको बीउ ल्याएर खेती गर्ने गरिएको हेम्जा यतिखेर आलु गाउँका रुपमा परिचित भएको छ । कास्की र आसपासका क्षेत्रमा हेम्जाको आलुको माग बढेसँगै यसले विस्तारै व्यावसायिक रुप लिँदै गएको स्थानीयवासी एवं प्रथम हेम्जा आलु महोत्सवका संयोजक धर्मराज बास्तोलाले बताउनुभयो । लेतेको वर्षे सेतो […]

Continue Reading

बारामा भिषण हावाहुरीः २५ जनाको मृत्यु, ४०० बढी घाइते

१७ चैत, वीरगञ्ज । आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएका छन् । प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । K P Sharma […]

Continue Reading

राजमो र नेकपा मालेकाे नागरिकता विधेयक विरुद्ध हस्ताक्षर अभियान

१७ चैत, पाेखरा राजमो र नेकपा माले लगायत को संयुक्त संघर्ष समिति को आयोजनामा आज PN Campus गेट अगाडि नागरिकता विधेयक विरुद्ध हस्ताक्षर अभियान संचालन थियाे । उत कार्यक्रमा राजमो र नेकपा माले का नेता तथा अगुवा हरूले धारणा राखेका थिए।    

Continue Reading

सोमबारदेखि मौसम सफा हुने

काठमाडौँ, १७ चैत पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव […]

Continue Reading

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

काठमाडौँ, १६ चैत (रासस) ः नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् । आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी […]

Continue Reading

कसैको साहारा नपाउँदा

कसैको साहारा नपाउँदा फुटपाथमा बसी छाँक टार्न चाउचाउ र बदामका पाकेट बिक्री गर्न बसेका बझाङ खप्तडछान्ना २ का एकसय १० बर्षका हर्क बहादुर थापा ः तस्वीर ः ललित सिंह बझाङ रासस

Continue Reading

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चितवन, १२ चैत (रासस) : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका […]

Continue Reading

सिलिण्डर पड्किएर चार जनाको मृत्यु

भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ ।  खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ […]

Continue Reading

विस्केट जात्राको — तयारी

भक्तपुरमा मनाईने विस्केट जात्राको लागि रथ निर्माणको लागी काठ तयारी गँदै । तस्वीर ः नवीन पौडेल, रासस

Continue Reading