कोरोना भाइरस विरुद्ध जनचेतना जगाउँदै सांसद गिरी घरदैलो अभियानमा

१ चैत, पर्वत । विश्व भर फैलिएको कोरोना भाईरसका कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको छ । चिनबाट संक्रमण देखिएको कोभिड १९ नामको भाइरसले विश्वका धेरै देशहरुमा संक्रमणको दर बढाईरहेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा समेत संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले नै स्वास्थ्य संकटकालको घोषणा गरीसकेको छ । नेपालमा संक्रमण फैलिएको पुष्टि नभए पनि […]

Continue Reading

निजामती अस्पतालमा कर्मचारी माथि विभेद

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल) ज्यालादारी र करारका कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । स्थायी प्रक्रिया अबलम्बन नगर्दा ज्यालादारी र करारका कर्मचारी चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । दैनिक करिब ११ सय बिरामी उपचारका लागि आउने अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या आएको पाइएको छ । अस्पतालले कर्मचारीहरुको स्थायी प्रक्रिया […]

Continue Reading

TB free world को आयोजनामा ”WHO 1+1 Youth Initiative”बिषयक एक दिने कार्यशाला सम्पन्न

TB free world को आयोजनामा ”WHO 1+1 Youth Initiative”बिषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउन, गण्डकी प्रदेशमा रहेका युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा ला ग्राण्डी इन्टरनेसनल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज र पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसका बिभिन्न संकायमा अध्ययनरत गण्डकी प्रदेश लगायत अन्य प्रदेशका बिभिन्न […]

Continue Reading
filephoto

अडियो एडिट गरिएको छ, न्यायका लागि अदालत गइसकेको छु, अब अदालतले बोल्छ: गोकुल बाँस्कोटा

काठमान्डौ , निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी गर्नुभएको छ। उहाँले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरूपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम गरेको बताउनुभएको हो।सातवटा मन्त्रालयका सह–सचिव र निर्देशकसहितको नौ सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा सेक्युरिटी […]

Continue Reading

National Consultation on Girls Rights Situation in Nepal UPR -3 rd Cycle Stakeholder Submission held

6 March 2020, Kathmandu The National Consultation on Girls Rights in Nepal UPR-3 rd cycle was successfully organized by National Coalition for Girls’ Rights (NCGR), a coalition established in 2076(2019), a network of 25 member organizations dedicated to bringing practical changes in the lives of girl children and recognition of their rights at three-tier federal […]

Continue Reading

वरिष्ठ पत्रकार लक्ष्मण दत्त पन्तलाइ अन्तराष्ट्रिय अवार्ड

पत्रकार तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले  ‘इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स’ अवार्ड पाएका छन् । भारतको बेंग्लोरमा आयोजित  १४ औं ‘ग्लोबल कम्युनिकेसन कनक्लेभ’ मा ‘पब्लिक रिलेसन काउन्सिल अफ इन्डिया’ले शुक्रबार पन्तलाई सो अवार्ड प्रदान गरेको हो । विश्वभरीबाट भेला भएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडिया विज्ञहरुको उपस्थितीमा प्रदान गरिएको उक्त अवार्ड अन्तराष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ। पन्तले […]

Continue Reading

प्रधानमन्त्रीको शल्यक्रिया गरेपछिको खुसी… (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल रूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। सफल शल्यक्रियापश्चात उनको उपचारमा संलग्न चिकित्सक खुसी देखिन्थे। चिकित्सकहरूले अस्पतालको झ्यालबाटै हात हल्लाउँदै अभिवादनसमेत गरे। प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि […]

Continue Reading

प्रधानमन्त्री ओलीलाई वेभसाइटबाटै स्वास्थ्य लाभको कामना गर्न सकिने

काठमाडौँ । मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने छ । प्रधानमन्त्री ओलीलाई https://kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेभसाइटबाट स्वास्थ्य लाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओली […]

Continue Reading

बास्कोटालाइ फसाइयो उनी निर्दोष छन – प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्रकरण नक्कली भएको बताउनुभएको छ । बिहीबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा बोल्नुहुँदै उहाँले टेप प्रकरणमा मन्त्रीको नाम आएकाले मात्र नैतिकताका आधारमा राजीनामा दिनुभएको स्पष्ट पार्नुभएको हो । कतै पनि उजिर र मुद्दा नलागे पनि विना प्रमाण पूर्वमन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउनुहँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, […]

Continue Reading
filephoto

चितुवाहरुबाट बचेका गोकुल बास्कोटा कसरी भए मान्छेको शिकार?

भ्रष्टाचारको आरोप लागेर मन्त्री पद त्यागेका गोकुल बाँस्कोटा सम्पन्न परिवारका व्यक्ति होइनन्, यो धेरैलाई थाहा छ, तर आर्थिक रूपले सम्पन्न बन्ने र सुखसयलको जिन्दगी बिताउने उद्देश्य बोकेका व्यक्तिमा पनि गोकुल पर्दैनन् । जडीबुटीनजिकै भक्तपुरपट्टिको मनोहरा नदी किनारको फाँटमा तीनआना जमिनमा बनेको सानो घरमा दुई छोरा र पत्नीसहित गोकुलको बसोवास छ । दुई वर्षअघि मन्त्री (शुरुमा […]

Continue Reading