अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

काठमाडौँ, ७ मङ्सिर नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै […]

Continue Reading

सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन– अर्थमन्त्री

काठमाडौँ, ७ मङसिर अर्थमन्त्री डा युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले हाम्रो विकासको ढाँचा भनेको सरकारी, सहकारी र निजी […]

Continue Reading

पोलिथनबाट पेट्रोल निकाल्न स्थानीय तहले चासो दिएनन्

काठमाडौँ, ७ मङ्सिर पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको छ । नास्टले देशभरका धेरै स्थानीय सरकारलाई पोलिथिनको व्यवस्थापनका बारेमा कार्यशालामार्फत जानकारी गराउँदै पनि आएको छ । पोलिथिनबाट पेट्रोल निस्कन्छ भनेर पहिलो पटक सुन्दा […]

Continue Reading

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध मुख्यमन्त्री गुरुङ

कास्की, ६ मङ्सिर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको पालनामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीले आज यहाँ आयोजना गरेको प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा उहाँले कानून, आफ्नो सीमा र हैसियतअनुसार प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री गुरुङले प्रदेश […]

Continue Reading

त्रिवि अन्तरगतका आङ्गिक क्याम्सहरु आज बन्द हुने

काठमाडौँ,७ मङ्सिर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो । विश्वविद्यालय रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको […]

Continue Reading

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

दमौली, ७ मङ्सिर तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो । उहाँको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता […]

Continue Reading

म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्डमा नुहाउन पालो कुर्दै गरेका विरामीहरु

म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्डमा नुहाउन पालो कुर्दै गरेका विरामीहरु । कुण्डमा डुवेपछि वाथ,छालासम्वन्धि रोग,नसा सम्वन्धि रोग, ग्याष्ट्रिक,सर्केमर्केको लगायतका रोगहरु निको हुने विश्वास गरिन्छ । रासस,

Continue Reading

बस दुर्घटनामा घाइते थप दुईको मृत्यु

लहान, ७ मङ्सिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । योसँगै सो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । पछिल्लो पटक आज बिहान घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका–९ निवासी ३५ […]

Continue Reading

वडा नम्वर २७ बालबालिकाका  लागि विद्यालयको सुनिश्चितता

आधारभुत तहसम्मको  शिक्षा अनिवार्य गर्ने ब्यवस्था अन्र्तगत पोखरा महानगरपालिकाको वडा नम्वर २७ लाइ विहिवार  बालबालिका लागि विद्यालयको सुनिश्चितता भएको पोखरा महानगरको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभुत तहलाई अनिवार्य गर्ने ब्यस्था गरे अनुसार विद्यालय उमेर समुहका (५ देखि १२)  वर्षसम्मका सम्पूर्ण बालबालिकाहरुका लागि विद्यालयको सुनिश्चिता वडा घोषणा गरिएको हो । पोखरा महानगरपालिकाका  प्रमुख मान बहादुर […]

Continue Reading

कास्कीमा ठुलो मात्रामा लागू औषध बिक्रि गर्ने ब्यक्ति २ कार सहित पक्राउ

कास्की मंसिर ०६ गते । कास्कीमा ठुलो मात्रामा लागू औषध बिक्रि गर्ने ब्यक्ति २ कार सहित पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय प्रमुखको रुपमा २०७५ वैशाख ३० गतेदेखी १२ बुदे कार्ययोजना बनाई कास्की जिल्लालाइ सकेसम्म अपराध रहित जिल्ला बनाउने अभिलाषा लिई सम्पुर्ण कस्केली जनता ,बिभिन्न सामाजिक संघ सस्था, पत्रकार सामुदायिक सेवा केन्द्र, नागरीक समाज, उद्योगी […]

Continue Reading