काठेखोला गाउँपालिका–८ स्थित पर्यटकीयस्थल थामाको नेटा ।

बागलुङ, काठेखोला गाउँपालिका–८ स्थित पर्यटकीयस्थल थामाको नेटा । तस्वीर  रामबहादुर थापा, बागलुङ, रासस

Continue Reading

दुर्घटनामा एकको मृत्यु

कावासोती, १० मङ्सिर पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा गए राति सवारी दुर्घटना हँुदा एकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–१ मा लु ३ त ८११३ नम्बरको ट्र्याक्टरमा लु १ ह २१९ नम्बरको अटोरिक्सा ठोक्ँिकदा अटोरिक्सामा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी बस्ने १८ वर्षीय वसन्त पल्लीमगरको घटनास्थलमानै […]

Continue Reading

विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग

बेनी, १० मङ्सिर म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले बगाएको रितुङ माविको पुनःनिर्माण र घरबारविहीन बाढीपीडितको लागि करीब रु १८ लाख राहत जुटेको छ । प्रवासमा रहेका कुइनेमङ्गलेवासीबाट गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीको कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि सहयोग जुट्न थालेको हो । विद्यालयको पुनःनिर्माण र घरबारविहीनको […]

Continue Reading

प्रदेश सरकारको पूर्वसमीक्षा बैठक

धनगढी, ९ मङ्सिर \सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्राालय र अन्तर्गतका निकायको काम कारवाहीलाई युद्धस्तरमा अघि बढाउन सम्बन्धित पदाधिकारीलाई आज निर्देशन दिनुभएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रालय र अन्तर्गतका निकायको आज बसेको बैठकमा पहिलो चौमासिक अवधिमा भएको कार्यप्रगति, देखिएका समस्या र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको प्रदेश […]

Continue Reading

मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

गौशाला, १० मङ्सिर महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्र्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय […]

Continue Reading

२ स्थानमा जुवा खेल्ने १४ जना पक्राउ

कास्कीमा २ स्थानमा जुवा खेल्ने १४ ब्यक्ति सहित नगद रु. ४,३२,३९० पक्राउ । पोखराको बिभिन्न स्थानबाट अबैध रुपमा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले १४ जना ब्यक्ति सहित नगद रु. ४,३२,३९० बरामद गरेको छ । पोखरा महानगरपालिका बडा नं ९ नयाबजार स्थित पुर्ण बहादुर श्रेष्ठले संचालन गरेको मार्गदर्शन एकेडेमी देखि ९ जना ब्यक्ति बाट ४ बुक […]

Continue Reading

जेसिआई पोखराको वर्ष २०१९ को अध्यक्षमा शाही

पोखरा, ०९ मंसिर । जेसीआइ पोखराको ३९ आँै अधिवेशन तथा ४४ औ बार्षिक साधारण सभाले बर्ष २०१९ का लागि अध्यक्षमा जेसी सन्तोष शाहीलाई निर्बिरोध निर्वाचित गरेको छ । शनिबार पोखरामा भएको अधिवेशनले शाही सर्वसम्मत् निर्वाचित भएका हुन् । समितिको कार्यकारीणी उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, उपाध्यक्षहरुमा शंकर कँडेल, सन्तोष ओझा, सन्तोष कुमार रानाभाट र बिनोद के.सि. निर्वाचित […]

Continue Reading

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

काठमाडौँ, ९ मङ्सिर नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त योजनालाई […]

Continue Reading

प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबारे, ९ मङ्सिर इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभएको थियो । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु […]

Continue Reading

सडक महोत्सवको तयारी

पोखरा, ९ मङ्सिर रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल हुनुहुन्छ भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई हुनुहुन्छ । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएकोमा कार्यालय प्रशासन, मिडिया तथा […]

Continue Reading