भाडा घटाएर वलेवामा जहाज चलाउन नगरपालिकाको प्रस्ताव

बागलुङ/ बलेवा विमानस्थलको हवाई भाडादर घटाएर सेवालाई नियमीतता दिन बागलुङ नगरपालिकाले नेपाल एयर लायन्सलाई अनुरोध गरेको छ । सेवालाई निरन्तरता दिन नगरपालिकाले बलेवा विमानस्थलदेखि काठमान्डौ सम्मको हवाईभाडा प्रतियात्रु ५ हजारका दरले कायम गर्न प्रस्ताव गरेको हो। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नेपाल एयरलाइन्ससँग छलफल गरेर बलेवा विमानस्थल पून सच्चालनमा ल्याईने वताए । हामीले हवाईभाडा घटाएर सच्चालनमा […]

Continue Reading

रुपा ठकुरी समाज कास्कीको तदर्थ समिति गठन

  रुपा ४, कास्की, माघ ७ कास्की जिल्लाको रुपा गाउँपालिकामा रहेका ठकुरीहरुको वृहत भेलाले भिमसेनजङ्ग शाहीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बिमला मल्ल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा लक्ष्मी शाही, सह सचिवमा रामबहादुर शाही र सदस्यहरुमा रविन ठकुरी, होमबहादुर ठकुरी, विकास सेन, इन्द्रबहादुर सेन, राजेन्द्रबहादुर सेन, एजुराज सिंह, लक्ष्मी मल्ल […]

Continue Reading

मौजाका विद्यार्थीलाई सेनिटरी प्याड

पोखरा, ७ माघ । रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो । बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ […]

Continue Reading

काठेखोलामा जिप दुर्घटना, ६ जना सामान्य घाईते

बागलुङ, ७ माघ– बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँ, टापुमा सोमबार बिहान यात्रु बहाक जिप दुर्घटना भएको छ । दुर्घटनामा परि जिपमा सवार ६ जना घाईते भएका छन् । बिहुँदेखि दूध बोकेर बागलुङ बजार आउँदै गरेको ग १ ज ६६४६ नंब्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी सुमन कडेँल, सन्दिप सापकोटा, सन्तोष कडँेल, अर्जुन सुवेदी , मनिषा […]

Continue Reading

पोखरामा एकैदिन २ जना शव फेला

पोखरा, ५ माघ /पोखरामा एकैदिन २ जनाको शव फेला परेको छ । पोखरा १५ खरेपाखामा कास्कीको मादी गाउँपालिका ११ का ६७ बर्षका गुञ्जमान तामाङ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस्तै पोखरा १४ चाउथे स्थित नहरकुलोमा एक शव फेला परेको छ । पोखरा–१३ काहुँखोला बस्ने वर्ष २५ […]

Continue Reading

दुर्घटना अपडेट : बस दुर्घटनामा चारको मृत्यु, ३४ घाइते

  ३ पुस (रासस) म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी चार जनाको मृत्युु भएको छ भने ३४ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँै […]

Continue Reading

हत्याका मुख्य अभियुक्त सार्वजनिक

दमौली, २ माघ जिल्ला प्रहरी कार्यालय तनहँुले हत्यामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा साबिक मनपाङ गाविस–७ स्थायी घर भई हाल ब्यास नगरपालिका–४ बाघभञ्ज्याङ बस्ने ३९ वर्षीय मङ्गलबहादुर दमै र ब्यास नगरपालिका–४ बस्ने ४२ वर्षीया भारती परियार छन् । ब्यास–४ बाघभञ्ज्याङ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न भएको आरोपमा […]

Continue Reading

चुवामा कांग्रेस त्यागेर नेकपामा प्रवेश

पर्वत । जिल्लाका कुश्मा नगरपालिका वडा न ८ चुवामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसमा लामो समय योगदान पुराएका चुवाका शालीकराम गिरी सहितका ब्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । नेपाली कांग्रेसको पुरातनबादी सोचले देश विकास नहुने भन्दै गिरी नेकपामा प्रवेश गरेका हुन । गिरीलाई एक कार्यक्रमका वीच नेकपाका गण्डकी […]

Continue Reading

म्याग्दीमा भेटियो दुर्लभ राजनाग

गलेश्वर   म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ । विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी प्राणीशास्त्र उत्र्तीण त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालले आज कोसेपानीको जङ्गलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पार्नुभएको हो । किङ्ग कोब्रालाई नेपालीमा […]

Continue Reading