पाँच बर्षमा संसारलाई चकित पार्ने गरि बिकास हुन्छ– गिरी

पर्वत /पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले मुलुक सम्बृद्धिको बाटोमा अघि बढेका कारण अबको पाँच बर्ष भित्रमा संसारलाई चकित पार्ने गरि बिकास हुने बताएका छन । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ मा शुरु भएको रयालेडाँडा मेला तथा वडास्तरीय भलिवल प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य गिरीले सरकारले सम्बृद्धि हाँसिल गर्नका लागि आवश्यक पुर्बाधार तयार पारेकाले […]

Continue Reading

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन भयो । भारत सरकारको आर्थिक तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको सो भवनको नेपालका लागि भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारले उद्घाटन गरेका हुन् । उनले भवनको उद्घाटन […]

Continue Reading

कंडेलको अध्यक्षातामा पर्बत पाङराङ पोखरा सम्पर्क मंच गठन

पोखरा, १ मंसिर । पर्बत जिल्ला साबिक फलेबास ११ पाङराङ बाट पोखरामा बसेर बिभिन्न पेशा–ब्यबसायमा कार्यरतहरुको भेलाले तेजेन्द्र कंडेलको अध्यक्षतामा पर्बत पाङराङ पोखरा सम्पर्क मंचको तदर्थ समिती गठन गरेका छन । नव गठित सम्पर्क मंचको उपाध्यक्षमा किशान सुनार, सचिबमा भाष्करराज पाण्डे। सहसचिबमा कृष्ण प्रसाल पाठक, कोषाध्यक्षमा जमुना कंडेल रहेका छन । यसै गरि कार्यसमितीको सदस्यहरुमा […]

Continue Reading

स्थानिय पुर्वाधार साझेदार कार्यक्रम अन्तरगतका अायाेजनाहरू ८”स” र ६ “प” सहितकाे १४ याेजनाहरू माननीय सांसद पदम गिरी काे संयाेजकत्वमा पारित

  ३० कार्तिक, पर्वत । जिल्लाका थप ६ वटा सडकहरुमा यसै बर्ष देखि कालोपत्रेको काम शुरु हुने भएको छ । प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा वाँडफाँड हुने योजनाहरुमा जिल्लाका ६ वटा सडकहरुमा यसै बर्ष देखि कालोपत्रेको काम शुरु हुने भएको हो । संघिय सांसद पदम गिरीको संयोजकत्वमा बढिमा २० योजनामा ४ करोड रकम विनियोजन […]

Continue Reading

अबैध हुन्डि कारोबार २ जना पक्राउ :

पोखरा महानगरपालिका बडा नं ८ सभागृह चोक स्थित लुम्बिनि मनिट्रान्सफरमा अबैध तरिकाले हुन्डि कारोबार भएको पाएको छ ४ नं प्रदेश प्रहरी कार्यालय प्रदेश अनुसन्धान समुह (SIT)पोखराबाट तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त मनिट्रान्सफरमा गई बुझ्दा हङकङ देशबाट बिभिन्न ब्यक्तिको नाम राखी अबैध रुपमा रकम आएको पुष्टि भएपछि उक्त मनिट्रान्सफरका सन्चालक तथा कर्मचारीलाई, […]

Continue Reading

‘अ प्लेस इन माइ हर्ट’ मञ्चन शुरु

पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन शुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन शुरु भएको नाटकका निर्देशक अमेरिकन थिएटर आर्टिष्ट रिर्चाड क्लोरीमोन्ट हुन् । कथा पनि उनलेनै लेखेको नाटकमा उनले आफुले देखेको तथा बुझेको पोखराको बारेमा नाटक मार्फत बाहिर ल्याउने कोशिष गरेका छन् । माइम फर्मेटको यो नाटकलाई […]

Continue Reading

प्रथम आदर्श महोत्सवको उद्घाटन :

बिकासको काममा सरकारको मुख ताक्नु गलत रहेको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको भनाइ पोखरा ३० कार्तिक । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बिकासको काममा सरकारको मुख ताक्नु भन्दा जनता आफै अगाडी वढ्नुपर्ने वताएका छन । अध्यक्ष तिमिल्सिनाले सवै काम सरकारले गर्छ भन्ने सोचको अन्त्य नभएसम्म मुलुकको बिकास नहुने समेत वताए । कास्कीको लेखनाथ स्थित भण्डारढिक खेल […]

Continue Reading

पाच हजार बर्ष पुरानो पाँचखाल शहर, भट्टाको कारण सङ्कटमा:

काभ्रेपलाञ्लाचोक – राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवतीको सिरोभाग। दनुवार समुदायको उत्पत्ति थलो। बस्तीसँगै जोडिएको झिकुखोला जलाधार क्षेत्र। छेवैमै पाँचखाल जंगल र ऐतिहासिक रानीपोखरी। ‘पाँचखाल क्षेत्र राजा मानदेव र अंशुबर्माको ऐतिहासिक दरबार र रानीपोखरीले बेग्लै ठाउँ मानिन्छ,’ पाँचखाल उपत्यकाको इतिहास र पुरातत्व अध्ययन गरिरहेका श्रीकृष्ण धिमालले भने, ‘तर सरोकारवाला निकायले यसको इतिहास […]

Continue Reading

मितेरी सम्बन्ध गाँस्दै गण्डकी र हाइनान

३० कात्तिक, पोखरा  गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच आज पोखरामा मितेरी सम्बन्ध जोडिने भएको छ । चीनको हाइनान प्रान्तका डेपुटी गभर्नर छु जून र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले आज दिउँसो ४ बजे मितेरी सम्बन्ध जोड्ने समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् । हाइनान प्रान्तका डेपुटी गर्भनर छु जूनको नेतृत्वमा ६ सदस्यीय सरकारी टोली […]

Continue Reading

बाैद्ध युवा क्लब द्वरा अायाेजित हरिबाेधनी ठुली एकादशी मेला-२०७५ काे तयारी पूरा

पर्वत २८ कार्तिक, पर्वत जिल्लाकै अग्रणी क्लबकाे रूपमा रहेकाे बौद्ध युवा क्लब, महाशिला-५, दुक्तान, पर्वतले हरिबोधनी ठुली एकादशी मेला-२०७५ को अवसरमा विगतका वर्षहरुमा जस्तै अायोजना गर्दै अाएको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम यस वर्ष गाँउपालिका अध्यक्ष कपको रुपमा गर्ने भएकाे छ । भलिवल खेल २०७५ कार्तिक ३० गते देखि शुरू हुने […]

Continue Reading