मुख्यमन्त्री गुरुङ उद्घाटन गर्दै
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रेष्टुरेण्ट एण्ड बार एसोशियसन नेपाल(रेवान) द्वारा फेवाताल किनारामा आयोजित २०औँ सडक महोत्सवको शुक्रबार उद्घाटन गर्दै । तस्वीर , रासस
Continue Readingगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रेष्टुरेण्ट एण्ड बार एसोशियसन नेपाल(रेवान) द्वारा फेवाताल किनारामा आयोजित २०औँ सडक महोत्सवको शुक्रबार उद्घाटन गर्दै । तस्वीर , रासस
Continue Readingपोखरा पुस १३ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङलाई जन्मगाउ स्याङजाको कोल्मामा अभिनन्दन गरिएको छ । साबिकको स्याङजा कोल्मा बराहचौर गाबिस ८ पोखरीछापमा जन्मेका गुरुङ हालै राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित भएपछि पहिलोपटक गाउमा पुग्दा गाउलेहरुले भब्य सम्मान सहित अभिनन्दन गरेका हुन । साबिकको कोल्मा बराहचौर गाविस अन्तर्गत पर्ने ९ वटै वडाका बासिन्दा, गाउमा […]
Continue Readingपोखरा, १० पौष । कवि भुपि शेरचनको ८३ औँ जन्म जयन्तिको अवसरमा पोखरेली कवि तिर्थ श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ ।कवि श्रेष्ठलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवंरले कवि भुपि शेरचन सम्मान प्रदान गरेका हुन् ।थकाली सेवा समिति पोखराले वर्षेनी सो सम्मान प्रदान गर्दै आएको छ ।
Continue Readingजिल्लामा हुने हरेक कार्यक्रममा आफ्नै पहिरन र भेषभुषमा संस्कृति देखाउने गरेका छन् । पछिल्लो समय उनीहरुको पहिरन बुन्ने सीप भएका जनशक्ति कम हुँदै गएको छ । दार्चुलामा मात्र बसोबास रहेको व्यासीहरुको आफ्नै मौलिक पहिरन र भाषा रहेको छ । उनीहरुले आफ्नो भाषालाइ रङ भनिन्छ भने पुरुषले लगाउने लुगालाई राङ्घा भनिन्छ भने महिलाले लगाउने पहिरनलाई चुङवाला […]
Continue Readingगलेश्वर ८ पुस रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ । नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैंजडी, […]
Continue Readingपोखरा, ७ पुस (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखराको पर्यटन प्रवद्र्धनमा सांस्कृति एवं साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बुकवर्म फाउन्डेशन र न्याण्डम रिडर्स सोसाइटीद्वारा आजदेखि फेवाताल किनारामा आयोजित सातौँ आइएमइ नेपाल साहित्य महोत्सव उद्घाटन समारोहमा उहाँले मेला र महोत्सवका माध्यमबाट पर्यटन विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो । […]
Continue Readingम्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने मुना गाउँबाट देखिएको धौलागिरि हिमश्रृङखलाको दृश्य तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर (म्याग्दी)
Continue Readingवीरगञ्ज पब्लिक कलेजले शनिबार वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहमा दीक्षित भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत । तस्वीर ः विजयकुमार महतो, पर्सा, रासस
Continue Readingम्याग्दी सदरमुकाम बेनीस्थित विक्रम विकको घरमा विद्युत् सर्टका कारण आगलागी भएपछि आगो नियन्त्रणमा लिँदै स्थानीयवासी र सुरक्षाकर्मी । आगलागीमा करिब १३ लाख बराबरको क्षति भएको छ । तस्बिर ः कमल खत्री ,बेनी(म्याग्दी),रासस
Continue Reading