मनाङ जिल्ला भरी नै नेपाल टेलिकमको सेवा पुग्यो
कार्तिक ३०, पोखरा मनाङ जिल्लामा यस्तो ठाउँ पनि थियो जहाँ अहिले सम्म पनि मोवइल सेवा थिएन । तर आजको समयमा आएर बल्ल तल्ल नेपाल टेलिकमको ‘जीएसएम मोवाईल सेवा’ सञ्चालनमा आएको छ । हाल सम्म पनि मोबाईल सेवा नभएको त्यो ठाउँ हो मनाङ जिल्लाको अति बिकट मानिने नर्पा भूमि गाउँपालिकाको फू गाउँ । मनाङ जिल्लाको अति […]
Continue Reading
