नासाको अन्तरिक्ष यान मङ्गलग्रहमा अवतरण, वैज्ञानिकहरुमा खुशीयाली

लस एन्जलस, ११ मङ्सिर  अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण […]

Continue Reading

नासाको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक

लस एन्जलस, १० मङ्सिर नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने […]

Continue Reading

सुचना प्रविधिको विकास संगै बढ्दो साईवर अपराध

८, मंसिर पोखरा  सुचना र प्रविधिको विकासमा नेपालले पनि तिव्र गतिमा फड्को मारेको छ । प्रत्येक नेपाली जनसमुदायहरु आफ्नो दैनिकी कुनै न कुनै तरीकाले टेक्नोलोजीसंग विताईरहेका छन् । नेपालको वर्तमान परिप्रेक्षमा सुचना आदान प्रदान, अफिसियल तथा कतिपय घरायसी कामहरु समेत प्रविधिको प्रयोग गरि गर्ने गरेको पाईन्छ । यसलाई सकारात्मक रुपमा लिईए पनि प्रविधिको विकास संगै नेपाली […]

Continue Reading

समृद्धि हुन हजारौं प्राविधिक खाँचोः किरण गुरुङ्ग

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गले समृद्धिको सपना पुरा गर्न देशलाई हजारौं प्राविधिकहरुको खाँचो रहेको बताएका छन् । शुक्रबार पोखरा ईञ्जीनियरिङ्ग कलेजमा अनेरास्ववियूले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै उनले अगाडी भने, “संघियतालाई संस्थागत बनाउन र सरकारको समृद्धिको यात्रा सफल पार्न प्राविधिक जनशक्तिहरुले विशेष भूमिका […]

Continue Reading

लाइसेन्सको आवेदन अनलाइन प्रणालीले काम गरेन

७ मंसिर, काठमाडौं । शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् । यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै चलेको छैन । झण्डै एक महिना […]

Continue Reading

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

काठमाडौँ, ७ मङ्सिर नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै […]

Continue Reading

पोलिथनबाट पेट्रोल निकाल्न स्थानीय तहले चासो दिएनन्

काठमाडौँ, ७ मङ्सिर पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको छ । नास्टले देशभरका धेरै स्थानीय सरकारलाई पोलिथिनको व्यवस्थापनका बारेमा कार्यशालामार्फत जानकारी गराउँदै पनि आएको छ । पोलिथिनबाट पेट्रोल निस्कन्छ भनेर पहिलो पटक सुन्दा […]

Continue Reading

मनाङ जिल्ला भरी नै नेपाल टेलिकमको सेवा पुग्यो

कार्तिक ३०, पोखरा मनाङ जिल्लामा यस्तो ठाउँ पनि थियो जहाँ अहिले सम्म पनि मोवइल सेवा थिएन । तर आजको समयमा आएर बल्ल तल्ल नेपाल टेलिकमको ‘जीएसएम मोवाईल सेवा’ सञ्चालनमा आएको छ । हाल सम्म पनि मोबाईल सेवा नभएको त्यो ठाउँ हो मनाङ जिल्लाको अति बिकट मानिने नर्पा भूमि गाउँपालिकाको फू गाउँ । मनाङ जिल्लाको अति […]

Continue Reading

सेयर कारोबार आजदेखि पूर्ण अनलाइन

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन गरे । नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । […]

Continue Reading

सरकार विकासको जग हाल्दैछ सञ्चारमन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक, १९ कात्तिक  ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि विकासको जग हालिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विकासको जग पूरा हुन लागको बताउनुभयो । मन्त्री बाँस्कोटाले विकासको मुख्य […]

Continue Reading