Category: समाचार
व्याँसी पहिरनमा सजिएका व्यासका युवा युवती
जिल्लामा हुने हरेक कार्यक्रममा आफ्नै पहिरन र भेषभुषमा संस्कृति देखाउने गरेका छन् । पछिल्लो समय उनीहरुको पहिरन बुन्ने सीप भएका जनशक्ति कम हुँदै गएको छ । दार्चुलामा मात्र बसोबास रहेको व्यासीहरुको आफ्नै मौलिक पहिरन र भाषा रहेको छ । उनीहरुले आफ्नो भाषालाइ रङ भनिन्छ भने पुरुषले लगाउने लुगालाई राङ्घा भनिन्छ भने महिलाले लगाउने पहिरनलाई चुङवाला […]
Continue Readingराष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ ः मुख्यमन्त्री राई
विराटनगर, ८ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो […]
Continue Readingदाङ बस दुर्घटना : छानबिन गर्न समिति गठन
लमही, ८ पुस राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक […]
Continue Readingस्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा २० सुझाव
काठमाडौँ, ८ पुस पहिलो पटक सुरु गरिएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि अहिलेसम्म २० सुझाव परेको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मङ्सिर २६ गतेदेखि सुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ । काठमाडौँको समस्या पहिचान गरी निराकण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न […]
Continue Readingरैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि
गलेश्वर ८ पुस रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ । नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैंजडी, […]
Continue Readingबुकवर्म फाउन्डेशन र न्याण्डम रिडर्स सोसाइटीद्वारा आजदेखि फेवाताल किनारामा आयोजित सातौँ आइएमइ नेपाल साहित्य महोत्सव
पोखरा, ७ पुस (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखराको पर्यटन प्रवद्र्धनमा सांस्कृति एवं साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बुकवर्म फाउन्डेशन र न्याण्डम रिडर्स सोसाइटीद्वारा आजदेखि फेवाताल किनारामा आयोजित सातौँ आइएमइ नेपाल साहित्य महोत्सव उद्घाटन समारोहमा उहाँले मेला र महोत्सवका माध्यमबाट पर्यटन विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो । […]
Continue Readingजाँदै पूर्वराजा ज्ञानेन्द्र शाह
प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिरको शनिबार दर्शन गर्न जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह । तस्वीर हरि बास्तोला, पोखरा, रासस
Continue Readingधौलागिरि हिमश्रृङखलाको दृश्य
म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने मुना गाउँबाट देखिएको धौलागिरि हिमश्रृङखलाको दृश्य तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर (म्याग्दी)
Continue Readingसेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक
काठमाडौँ, ७ पुस (रासस) ः राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । समितिका […]
Continue Reading
