अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

रत्ननगर, ४ माघ  नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध […]

Continue Reading

प्राडा केसीलाई काठमाडौँ लगियो, थापालाई लैजाने तयारी

भद्रपुर, ४ माघ (रासस) ः प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ लगिएको छ । प्राडा केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ […]

Continue Reading

प्रथम जैमिनि कप भलिबलमा इन्फोम्याक्स प्रा.लि. बिजयी

हरिकृष्ण शर्मा बागलुङ्ग जैमिनि, 4माघ खेलकुदको विकास, संस्कृति जगेर्ना, कृषिको प्रदर्शनि र पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले जैमिनि नगरपालिकाको कुश्मिसेरा बजारमा सम्पन्न प्रथम जैमिनि महोत्सव (पाैष ७ – माघ ३) सहारा क्लब तथा जैमिनि नगरपालिकाको संयुक्त रुमपा आयोजित कार्यक्रमको समापनमा क्लबका अध्यक्ष सुरेश सुनारको अध्यक्षता र ने.क.पा. का केन्द्रिय सदस्य एवं बागलुङका पूर्व जिल्ला सभापति लिल […]

Continue Reading

पर्वतको विहादीमा आगलागी

पर्वत, ४ माघ  दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ । स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको आगोले सयौँ हेक्टर वन नष्ट गरिसकेको स्थानीयवासी ऋषिराम भुसालले जानकारी दिनुभयो । आगो अहिले […]

Continue Reading

पाँचखालको ईट्टा भट्टामा दुर्घटना ४ महिने वालकको मृत्यू

पाँचखाल, ३ माघ– काभ्रेको पाँचखाल नगरपालिकामा संचालित हनुमान ईटा उद्योगको डग भत्किंदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ४ महिने वालक नविन विक रहेका छन् । घटनामा अन्य ४ जना घाइृते भएका छन् ।  घाईते रहेका झरना घर्ती, सितादेवी पासवानको नाम खुलेपनि अन्यको नाम खुलेको छैन । घाइृतेर्को  धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सानु कोजु […]

Continue Reading

सरकारले डा केसीको जीवन रक्षा गर्छ :योगेश

बनियानी, ३ माघ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताउनुभएको छ । प्रेस चौतरी र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना […]

Continue Reading

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

हिलिहाङ, ३ माघ (रासस) ः मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका थिए । घाइतेहहरूको पाँचथर […]

Continue Reading

दुर्घटना अपडेट : बस दुर्घटनामा ७ को मृत्यु, ३१ घाइते

३ माघ (रासस) : म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको […]

Continue Reading

दुर्घटना अपडेट : बस दुर्घटनामा चारको मृत्यु, ३४ घाइते

  ३ पुस (रासस) म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी चार जनाको मृत्युु भएको छ भने ३४ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँै […]

Continue Reading

सरकारद्धारा प्रस्तावित दुई जना राजदूतको सुनुवाइ आज हुदै :

काठमाण्डौ, ०३ माघ । सरकारद्धारा प्रस्तावित दुई जना राजदूतको सुनुवाइ आज हुँदैछ । थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारीकोे सुनुवाइ हुन लागेको हो । सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बस्नेछ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल […]

Continue Reading