कम्बोडियाका प्रधानमन्त्री सेन र म्यानमारकी नेतृ सुकी आज
पोखरा, १३ मंसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेतृ आङ साङ सुकी आज काठमाडौं आउँदै छन् । युनिभर्सल पिस फेडरेसनको आयोजनामा काठमाडौंमा हुने एसिया प्यासिफिक समिटमा सहभागी हुन उनिहरु नेपाल आउन लागेका हुन् । प्रजातन्त्रवादी नेतृ सुकी विहान ११ बजे र कम्बोडियाका प्रधानमन्त्री हुन सेन विहान ११ बजेर ४० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा […]
Continue Reading
