कर कार्यालयमा विवरण बुझाउन छुटेका करदातालाई जरिवाना र व्याज छुटको अफ

कर कार्यालयमा विवरण बुझाउन छुटेका करदातालाई जरिवाना र व्याज छुटको अफर पोखरा । कर कार्यालयमा विवरण नबुझाएर जरिवानामा परेका संस्थाहरूले पुस मसान्तसम्म विवरण बुझाए जरिवाना र व्याज मिनाहा हुने भएको छ । कर कानूनको जानकारी नहुँदा र अन्य कारणबाट जरिवानामा परेका संस्थालाई कानूनको दायरामा ल्याउन यस्तो ‘स्किम’ ल्याइएको आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपालले बताए […]

Continue Reading

निर्मला हत्या प्रकरण धर्ना बसेका बावु–आमाको स्वास्थ्य खराब

  https://www.facebook.com/puskar.bhatt.96/videos/2048235588547292/?t=185 source: Puskar Bhatta  facebook wall

Continue Reading

बाैद्ध युवा क्लब द्वरा अायाेजित हरिबाेधनी ठुली एकादशी मेला-२०७५ काे तयारी पूरा

पर्वत २८ कार्तिक, पर्वत जिल्लाकै अग्रणी क्लबकाे रूपमा रहेकाे बौद्ध युवा क्लब, महाशिला-५, दुक्तान, पर्वतले हरिबोधनी ठुली एकादशी मेला-२०७५ को अवसरमा विगतका वर्षहरुमा जस्तै अायोजना गर्दै अाएको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम यस वर्ष गाँउपालिका अध्यक्ष कपको रुपमा गर्ने भएकाे छ । भलिवल खेल २०७५ कार्तिक ३० गते देखि शुरू हुने […]

Continue Reading

अरुणा डिस्टिलरी प्रा० लि० मा आज शान्तिपूर्ण अनिश्चित ताला बन्दी गरिएको छ

अरुणा डिस्टिलरी प्रा.लि.मा अनिश्चितकालिन ताला बन्दी सरावल, २८ कार्तिक नवलपरासीको रामग्राम नगरपालिका १७ पट्खौली स्थित अरुणा डिस्टिलरी प्रा० लि० मा आज शान्तिपूर्ण अनिश्चित ताला बन्दी गरिएको छ। दुर्गन्ध र वातावरण प्रदुषण गरेको भन्दै स्थानीय बासि, जनता मा.बि मनरीका बिद्यार्थी ,पटखाैँली तथा मनरी गाउँबासिकाे सक्रिय सहभागीतामा अनिश्चितकालिन ताला बन्दी गरिएको छ। भेषनारायण चौधरीकाे अध्यक्षतामा भएको अनिश्चितकालिन […]

Continue Reading

कास्कीमा आफ्नै श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।

पोखरा, २६ कार्तिक ।   यही कार्तिक २२ गते पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीडाँडामा डेरा गरी बस्ने ३२ वर्षीय शर्मिला घर्तीमगर कोठामा मृतावस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान बढाएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । अनुसन्धानका क्रममा मृतकको श्रीमान दुर्गाबहादुर घर्तीले दुई छोरा र एक छोरी लिई फरार रहको पाइएपछि खोजी तीव्र बनाइएकामा […]

Continue Reading

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह आज बुधबारदेखि सुरु

शाक्यमुनी  । त्रिपिटक बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित महत्वपूर्ण ग्रन्थ मानिन्छ । बौद्ध धर्ममा त्रिपिटकको बिशेष महत्व हुँदाहुँदै पनि यसबारे धेरै नेपाली अनविज्ञ रहेकाले नेपालमै पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको आयोजकले जनाएका छन् । अमेरिकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ र थाई बुद्ध बिहार लुम्बिनीको संयुक्त आयोजनामा त्रिपिटक बाचन समारोह हुँदैछ […]

Continue Reading

सफलता महिला कृषि सहकारी संस्थाको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

पोखरा २७ सफलता महिला कृषि सहकारी संस्थाको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । समितिले पुर्ण दुर्गा अधिकारीको अध्यक्षतामा ११ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा प्रमिला बराल, सहसचिवमा तारा ढकाल, कोषाध्यक्षमा अन्जु पण्डित, सदस्यहरुमा क्रमश ः तारा अधिकारी, लक्ष्मी बराल, विन्देश्वरी बराल, दुर्गा वास्तोला र शोभा देवकोटा […]

Continue Reading

सेयर कारोबार आजदेखि पूर्ण अनलाइन

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन गरे । नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । […]

Continue Reading

सरकार विकासको जग हाल्दैछ सञ्चारमन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक, १९ कात्तिक  ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि विकासको जग हालिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विकासको जग पूरा हुन लागको बताउनुभयो । मन्त्री बाँस्कोटाले विकासको मुख्य […]

Continue Reading