म्यान अफ द गोरखा दौड विजयी राईलाई नगरपरिक्रमा

दसौं गोरखा महोत्वसको अवसरमा बिहीबार आयोजित दसौँ म्यान अफ द गोरखा दौडको उपाधि जितेका नेपाली सेनाका धावन गजेन्द्र राईलाई गोरखा सदरमुकाममा नगरप्ररिक्रमा गराइँदै । तस्वीर, रासस,

Continue Reading

कालीगण्डकी प्रसारण करिडोर प्रभावित

पर्वत, ५ पुस (रासस) ः रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माण कार्य […]

Continue Reading

आपतकालीन हेलिप्याड निर्माण

म्याग्दीको मंगला गाउँपालिका २ हिदीमा निर्माण गरिइएको आपतकालीन हेलिप्याड । म्याग्दीका सबै स्थानीय तहमा एक वार्ड एक हेलिप्याडको अवधारणा अनुसार वडावडामा धमाधम हेलिप्याड निर्माणकार्य भैरहेको छ । तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर,म्याग्दी

Continue Reading

भ्युटावर अवलोकन

तनहुँको भीमाद नगरपालिका–९ स्थित राङरुङमा भ्युटावरबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । वडा कार्यालयको रु. ११ लाखको लागतमा भ्युटावर निर्माण भएपछि राङरुङमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ) रासस

Continue Reading

ढोरपाटन विमानस्थलः

बागलुङ ढोरपाटन सिकार आरक्षमा शिकार खेल्न आउने शिकारी तथा विदेशी पर्यटकहरु विमान चार्टर गरेर ल्याउने ढोरपाटन विमानस्थल । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ) रासस

Continue Reading

राजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको अवसरमा यही आउँदो शनिबार पोखराको बिन्ध्यबासिनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम

  पोखरा– पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको अवसरमा यही आउँदो शनिबार पोखराको बिन्ध्यबासिनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । सोमबार काठमाडौंबाट पोखरा आएका शाहले २ साता लामो बसाइँमा पोखराका धार्मिक स्थलहरुको भ्रमण गर्ने छन् । पौष ७ गते शनिबार ११ बजे पोखराको बिन्ध्यबासिनी मन्दिरमा पूर्व राजा शाहले दर्शन गर्ने कार्यक्रम रहेको शिव सेना नेपालका […]

Continue Reading

डुङ्गा मर्मत गर्दै मजदुर

फेवातालको किनारास्थित बाराही घाटमा डुङ्गा मर्मत गर्दै मजदुर । तस्वीर हरि बाँस्तोला, पोखरा, रासस

Continue Reading

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ ।

गोरखा, ४ पुस गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय […]

Continue Reading

पुसको ५ देखि १६ गतेसम्म लेखनाथमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको छ ।

लेखनाथ, ४ पुस । पुसको ५ देखि १६ गतेसम्म लेखनाथमा हुने महोत्सवको आवश्यक तयारी पूरा भएको छ । लेखनाथ उद्योग वाणिय संघको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ विहीवारदेखि १५ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो । महोत्सवको आवश्यक तयारी सबै पूरा भएका मंगलबार महोत्सवस्थलमा […]

Continue Reading

छमछमीको पोखरा अडिसनको तयारी पुरा

पोखरा, पुस २ गते । नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको नृत्यु प्रतियोगिताको चौथो संस्करण रियो छमछमी सिजन–४ पोखरा अडिसन को तयारी पुरा भएको छ । मंगलवार देखि पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा हुने अडिसनको लागि नेपाल टेलिभिजनको टोली पोखरा आईसकेको छ । तयारीकै क्रमा पोखराका बिभीन्न डान्स वार,बिभिन्न क्लवहरुमा पुगेर अन्तरक्रिया समेत गरेको छ । सो […]

Continue Reading