१३ औं पोखरा महोत्सव पुष २५ देखी, विभिन्न ३० उपसमिति गठन संगै सल्लाहकार चयन

  पोखरा । १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुष २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा मुल आयोजक संयोजक रहने गरी विभिन्न उपसमितिहरु गठन गरिएको […]

Continue Reading

पोखरा ढुङगेसाँघुमा हुने कोटिहोमको तयारी अन्तिम चरणमा, प्रमुख बाचक अमेरिकाबाट आए

८ मंसिर, पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म  कोटिहोम गर्न लागिएको हो  । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी […]

Continue Reading

रोकियो गण्डकी प्रदेशमा कर्मचारीको तह वृद्धि

पोखरा । गण्डकी प्रदेशका मन्त्रालय, निकाय र आयोगहरूमा कार्यरत कर्मचारीहरूको बढुवा रोकिएको छ । पाचौँ तहबाट छैटौँ तहमा तह वृद्धि हुने ३४ जना कर्मचारीहरूको बढुवा रोकिएको हो । कर्मचारी समायोजन ऐन २०७५ बमोजिम सहायकस्तर पाचौँ तहमा गण्डकी प्रदेशमा समायोजन भएका कर्मचारीहरू बढुवा हुनबाट वञ्चित भएका हुन् । बढुवा रोकिनेमा सबैभन्दा बढी कृषि तथा भूमि व्यवस्था […]

Continue Reading

Dakshya A.I ले प्राविधिक वा कोडिङको पूर्वज्ञान नभएकाहरूका लागि जाभा सिकाइ वेबसाइट लन्च गर्‍यो

पोखरा, नेपाल – Dakshya A.I ले जाभा प्रोग्रामिङमा रुचि राख्ने तर कुनै पनि प्राविधिक पृष्ठभूमि नभएका व्यक्तिहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यले नयाँ वेबसाइट java-tutorial.dev  सार्वजनिक गरेको छ। जाभा व्यापक रूपमा प्रयोग गरिने प्रोग्रामिङ भाषा भए तापनि धेरैका लागि यसको सुरुवात चुनौतीपूर्ण हुने गरेको छ। अनुभवी जाभा Developers  अभिषेक भट्टराईले यस समस्यालाई ध्यानमा राखी सरल र […]

Continue Reading

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ । सर एडमण्ड हिलारी सँगै तेन्जिङ […]

Continue Reading

पर्वतमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित

आषाढ २, २०८१, पर्वत जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा कार्यरत दर्ता सहयोगीहरु आफ्ना मागहरु राख्दै आन्दोलित भएका छन । स्वास्थ्य बिमा दर्ता सहयोगीहरुको प्रोत्साहन रकममा महालेखा परिक्षकको कार्यालयले लेखेको बेरुजु एवम् आफ्ना १० बुदे माग राख्दै पर्वतमा कार्यरत दर्ता सहयोगीहरुले आफ्ना मागहरु राख्दै आन्दोलित भएका छन । स्वास्थ्य बिमा बोर्डले आफ्ना हक हितमा कुनै कार्य नगरेको […]

Continue Reading

घिरिङमा यूनाइटेडको स्वास्थ्य शिविर ७ सय वढी लाभान्वित

युनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परिक्षण गरिएको थियो । सो अवसरमा २ सय २ जनाको सुगर परिक्षण संगै २ […]

Continue Reading

Preparations for the International Seminar on “Two Decades of Sadharanikaran Model of Communication”completed

The Department of Languages and Mass Communication at the School of Arts of Kathmandu University (KU) has completed preparations for an international seminar on "Two Decades of the Sadharanikaran Model of Communication." The seminar will be held on 26 May 2024 at Kathmandu University’s School of Arts, Hattiban, Lalitpur. The event will feature two plenary […]

Continue Reading

सन्दीप लामिछानेले पाए सफाइ, के वल्डकप खेल्न पाउलान त ?

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुभएको […]

Continue Reading