नेपालमा पनि छोरीको नाममा घरको पहिचान,….. छोरीको नाममा नामप्लेट अभियान सुरु भएको छ ।
श्रीकृष्ण धिमाल/ काठमाडौ भारतका महिला अधिकारका लागि चर्चित अभियन्ता सुनिल जगलानले नेपालमा छोरी पञ्चायतपछि बालिकालाई मान्यता दिन र सम्पत्तिको हक पाउन प्राचीन कासिखण्ड नमोवुद्व नगरपालिकामा छोरीको नामको घरको प्रवेश द्वारमा पाटी लगाउने अभियान सुरु गरेका छन् । सुनिल जगलानले भारतमा छोरीको नाममा १६ हजारभन्दा बढी नेमप्लेट राखेका छन्, जसले सोचमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ […]
Continue Reading
