गण्डकी प्रदेशमा लगानी गर्न हङकङबासीलाई मुख्यमन्त्रीको आह्वान
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङबासीलाई गण्डकी प्रदेशमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली महावाणिज्य दुतावास हङकङले आयोजना गरेको नेपालको लगानी तथा व्यापार प्रवद्र्धनमा समकालिन निति तर्जुमा विषयक छलफलमा मुख्यमन्त्री गुरुङले उक्त आह्वान गरेका हुन् । “नेपालमा एउटा सरकारको सट्टा अर्को सरकार आएको होइन, मुख्यमन्त्री गुरुङले भने, गण्डकी प्रदेशमा लगानीको वातावरण बन्दै गएको छ, पर्यटन, […]
Continue Reading
